म्याग्दी / गण्डकी प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली (सुविन)लाई गृहजिल्ला म्याग्दीमा स्वागत तथा सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) म्याग्दीले नव नियुक्त मन्त्री जुग्जालीको स्वागत एवम् सम्मानमा शुक्रबार आयोजना गरेको...
पोखरा/ यती एयरलाइन्सको विमान दुर्घटनास्थल सेती खोंचमा मृतकको सम्झनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन भएको छ । पोखरा महानगरपालिकासहित विभिन्न राजनीतिक दल र संघ÷संस्थाहरुले दुर्घटनाको १३औं दिनमा सो कार्य गरेका हुन् । पोखरा महानगरपालिकाले दुर्घटनास्थल...
स्याङ्जा/ बुटवलको गोलपार्कदेखि पोखराको पृथ्वीचोक सम्मको १५८ किमी सिद्धार्थ राजमार्ग सडक स्तरोन्नति गर्न स्याङ्जाका नागरिकले सुझाव दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग वैदेशिक सहायकता कार्यान्वयन महाशाखाले स्याङ्जाका सडकले प्रत्यक्ष प्रभावित पाँच...
पोखरा/माघे संक्रान्तिको दिन पोखराले एउटा त्रासदीपूर्ण घटना व्योहो¥यो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु भएको १५ दिनभित्रै यति एयरलाइन्सको विमान दुर्घटना हुँदा देश नै स्तब्ध बन्यो । अन्तर्राष्ट्रिय रुपम नै नेपालको हवाइ सुरक्षाको...
म्याग्दी / कालीगण्डकी नदीबाट निकालिएका दुईवटा शिला विहीबार रुद्रभिशेकसहित विशेष पुजाआजा गरी गलेश्वरधामबाट अयोध्याका लागि विदाइ गरिएको छ । सो शिला हिन्दूहरुको पवित्र धार्मिक स्थल भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मुर्ति...