बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

रणनीतिक योजनाको कार्यन्वयनमा लाग्न मन्त्री चुमानको र्निर्देशन

पोखरा/ गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले पदभार ग्रहण गरेका छन् । सो क्रममा उनले कर्मचारीहरुलाई जनताको बलिदानबाट प्राप्त संघीयताको विकासमा लाग्न सवैखालका प्रयासमा साथ दिन निर्देशन दिए । अहिलेको...

भगवान रामको मुर्ति बनाउन अयोध्या लैजाँदै कालीगण्डकीको शिला

म्याग्दी / भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा...

धौलागिरी अस्पतालमा डायलासिस सेवाको क्षमता विस्तार

बागलुङ/ धौलागिरी अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मृगौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको अस्पतालले क्षमता थप गरेको हो । डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन...

यस्तो छ आत्मदाह गर्नुअघि प्रेमप्रासद आचार्यले लेखेको आत्मलाप (पूर्ण विवरणसहित)

पोखरा / काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका इलामका युवाले घटनाअघि फेसबुकमा लामो स्टाटस लेखेका छन् । इलाम सुर्योदय-११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले मंगलबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका...

बाजुरा केन्द्रबिन्दु भएर ५.९ रेक्टरस्केलको भूकम्प

काठमाडौं/ बाजुराको मेला केन्द्रविन्दु भएर ५।९ रेक्टर स्केलको भुइँचालो गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार दिउँसो २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो । पश्चिम नेपालको नेपालगञ्ज, बझाङ, कैलाली,...

पोखरा रंगशालामा चोरको टार्गेट शौचालय

पोखरा/ गएको पुस १४ गतेदेखि २३ गतेसम्म पोखरा रंगशालामा आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भयो । नयाँ पूर्वाधार १७ हजार पाँच सय दर्शक क्षमताको प्यारापिट, व्यवस्थित सिट, शौचालय भएको मैदानको प्रशंसा पनि भयो...

गल्याङमा अदुवाको बिउ किन्दा भ्रष्टाचार, मुछिए पूर्वप्रमुख अधिकारी

पोखरा/ अदुवाको बिउ किन्दा भ्रष्टाचार गरेको भन्दै स्याङजाको गल्याङ नगरपालिकाका पूर्वप्रमुख भूपराज अधिकारीविरुद्ध मुद्धा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले अस्वभाविक रुपमा १३ लाख रुपैयाँ दररेट बढाएर बिउ खरिद गरेको जनाएको छ...

जैमिनीका दशवटा बिद्यालयमा अक्षयकोष स्थापना

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका दशवटा सामुदायीक बिद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । माध्यमिक तहमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्रछात्रालाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरिएको हो । हाम्रो जैमिनी संस्थाले ‘हाम्रो जैमिनी संस्था विद्यालय अक्षयकोष’ कार्यक्रमअन्र्तगत...

अपांगको अधिकार लडेर लिऔं: सांसद नेपाली

बागलुङ/अपांगता भएका व्यक्तिले आफ्नो अधिकार लडेर लिनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले राज्यका नीति नियम र कानूनमा भएका प्रावधान पनि मागेर नपाइने भन्दै लडेर लिनुपर्ने धारणा राखेका हुन् । आइतबार भएको बागलुङ बहिरा संघको २२...

बागलुङ बहिरा संघको अध्यक्षमा पौडेल र सचिवमा थकाली

बागलुङ / बागलुङ बहिरा संघकोे अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । आईतवार समपन्न संघको २२ औं बार्षिक साघारण सभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा पौडेल र सचिवमा बासु थकाली चयन भएका हुन् । संघको उपध्यक्षमा...

-->