तनहुँ/अती दुर्लभ मानिने हिमचितुवाको तस्वीरबाट अन्तराष्ट्रिय बन्यजन्तु तथा बातावरण क्षेत्रमा चर्चित नेपालका वाइल्डलाइफ फोटोग्राफर टासी आर घले फोटोग्राफरहरुकै संस्था फाटोग्राफर संघ गण्डकीद्धारा सम्मानित भएका छन । बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय फोटोग्राफी पुरस्कार र सम्मान पाई...
बेनी /म्याग्दीका वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्रको विवरण संकलन गरिने भएको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले शुक्रबार सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा म्याग्दीको सबै स्थानीय तहको वडास्तरमै प्रविधिसहित दक्ष प्राविधिकको...
पोखरा/ जातीय विभेद मुद्दामा पक्राउ परेका पोखरा महानगरपालिका वडा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । सोही वडाकी वडासदस्य मैया नेपालीमाथि जातीय विभेद गरेको किटानी जाहेरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीले...
पोखरा/ सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल...