बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

मौसम बदली : गण्डकीका उच्च पहाडमा हिमपातको सम्भावना

पोखरा /पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ ।सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम...

‘प्रेममा खटपट भएपछि’ युवाले पेट्रोल छर्केर आफैँमाथि लगाए आगो

काठमाडौं / सुन्धारास्थित सिभिल मलको भुईं तलामा एक युवाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाएका छन् । काठमाडौं महानगरपालिका-१६ मा बस्दै आएका २९ वर्षीय विशान गुरुङले आफै आगो लगाई आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका...

सिक्लेसमा केबुलकार निर्माण रोक्न सर्वोच्चको अन्तरिम आदेश

पोखरा/ सर्वोच्च अदालतले सिक्लेस अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल...

दुर्घटनाको अध्ययनमा जहाज निर्माता टोली

पोखरा/ पोखरामा माघ १ गते दुर्घटना भएको एटीआर ७२ जहाज फ्रान्समा बन्छ । फ्रान्स र इटालीका संयुक्त लगानीमा सन् १९८१ मा स्थापित कम्पनीको मुख्यालय पनि फ्रान्समै छ । यो कम्पनीले उत्पादन गर्ने एटीआर ७२ संसारकै...

बागलुङ बजारको एक घरमा बिहानै चितुवा पसेपछि…

बागलुङ/ बुधबार बिहान बागलुङ बजारको एक घरमा पसेको चितुवा डिभिजन वन कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–३ गुठीका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन बन कार्यालय बागलुङ र प्रहरीको एक टोलिले नियन्त्रणमा...

कानूनले पठायो जेल, अध्यक्ष गए गाउँपरिषदमा

बागलुङ/ सार्वजनिक पद धारण गरेको व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । सजाय पनि तोकियो । तर उही व्यक्ति सरकारी कार्यालयमा हाजिर छ । उसकै अध्यक्षतामा महत्वपूर्ण काम समेत भएका छन् । जिल्ला अदालत बागलुङले...

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई

दमौली / अभिनेता पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाहले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनीमाथिको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको...

नेपाल टेलिकमको नेटवर्कमा समस्या, सेवा अवरुद्ध

पोखरा/ नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोनमा समस्या आएको छ । टेलिकमको नेटवर्कमा समस्या आएकाले फोन र एसएमएस लगायत सबै सेवा अवरुद्ध भएको हो । मोबाइलमा टावर भने देखाइरहेको छ । केही समय अघिबाट टेलिकमको...

मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए शपथ

काठमाडौं / नवनियुक्त मन्त्रीहरुले शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएकी हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ ।...

सनाखत हुन नसकेको शव काठमाडौ लगिँदै

पोखरा/ पोखरा विमान दुर्घटनामा मृत्यु भएका सनाखत हुन नसकेका शवहरु काठमाडौं लगिँदै छ । केहीबेरमा नेपाली सेनाको हेलिकप्टरबाट शव काठमाडौं लान थालिएको हो । पोखरामा सनाखत हुन नसकेका र विदेशी नागरिकका शव काठमाडौं प्रहरी प्रतिष्ठानमा...

-->