बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पुनःस्थापित काउले बस्तीमा खानेपानीको समस्या

बागलुङ/ चार वर्षअघि घर घरमा भ्वाङ पर्ने र भाँसिने समस्याले विस्थापित बस्ती पुनःस्थापना भयो तर खानेपानीको समस्या समाधान भएको छैन । काठेखोला गाउँपालिका–५ को काउलेबासीले नयाँ घरमा सरेपनि खानेपानी नपाएको गुनासो गरेका छन् । पानी...

के हुन्छ विपश्यना ध्यानमा ?

व्यस्त जीवनशैलीसँगै मानिसमा तनाव पनि बढ्दो छ । तनावबाट छुटकारा पाउन मानिस विभिन्न उपायको खोजी गरिरहन्छन् । प्राचीनकालमा तनावबाट मुक्ति पाउन ध्यान तपस्या गर्ने गरेको हामीले सुन्दै, पढ्दै आएका छौं । तर पछि मानिसहरु यसबाट...

जातीय विभेद गरेको आरोपमा पोखरा महानगरका वडाध्यक्ष पक्राउ

पोखरा / प्रहरीले जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो । आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि...

बागलुङ कालीकामा चैतेदशैं मेलाको तयारी

बागलुङ / बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आगामी चैतेदशैमा मेला आयोजना गर्ने भएको छ । झण्डै ५ सय वर्ष अघिदेखि स्वतस्फूर्त कालीका मन्दिरमा चैतेदशैमा मौलिक मेला लाग्ने गरेकोमा केही वर्ष अघिदेखि भने समितिले...

डान्सबार र यौनजन्य कार्यका लागि केटी मिलाइदिन्छु भन्दै दुःख दिने ६ जना पक्राउ

पोखरा/काठमाण्डौंको ठमेलमा डान्सबार क्लब छिराइदिने र यौनजन्य कार्यका लागि केटी मिलाइदिने भन्दै सर्वसाधारणलाई दुःख दिने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साझँको समयमा सर्वसाधरणलाई दुःख हैरानि दिने गरेको भन्ने पोप्य सूचनाको आधारमा...

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई

पोखरा / पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई आफुले पाएको नगद पुरस्कार सहयोग गरेका हुन् । शनिवार कपडा व्यवसायी एसोसिएसन...

व्यवसायी सापकोटाले गरे विद्यार्थीलाई सहयोग

बागलुङ/ युवा व्यवसायी रुसन सापकोटाले यहाँको एक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा खाद्यान्न सहयोग गरेका छन् । बागलुङको जैमिनी नगरपालिका–२ स्थित सुन्तलाचौर माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई सापकोटाले पोशाक,...

मानसिक रोगी बलात्कार पीडित

बागलुङ/ मानसिक समस्या भएकी एक महिलालाई गलकोटका एक युवाले पटकपटक बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । गलकोट नगरपालिका–२ की ४५ वर्षीया महिलालाई स्थानीय २८ वर्षीय रामबहादुर गैरेले बलात्कार गरेको उजुरी परेको हो ।...

आफन्तको स्मृतिमा मानवसेवा आश्रममा मुम कुमारीको सहयोग

बागलुङ / मानव सेवा आश्रम बागलुङमा आश्रितलाई बागलुङ नगरपालिका–३ बोक्से निवासी समाजसेवी मुम कुमारी गौतमले दिवा खाजा खुवाएकी छिन् । साथै, उनले आश्रमलाई नगद १५ हजार रुपैयाँ पनि सहयोग गरेकी छिन् । गौतमका पति मोतीलाल...

अन्तर्राष्ट्रिय बागलुङ समाजको संरक्षकमा महेन्द्र केसी

बागलुङ / अन्तर्राष्ट्रिय बागलुङ समाजले संरक्षकहरू चयन गरेको छ। अंग्रेजी नयां बर्ष २०२३ को पहिलो दिन आईतबार अन्तर्राष्ट्रिय बागलुङ समाजको दोश्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षता बसेको कार्यसमिति बैठकले बेलायतबाट महेन्द्र...

-->