बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

२९ वर्षको शिक्षणपछि सुन्तलासँग रमाउँदै पुतलीबजारकी ‘तारा’

स्याङ्जा /  विगत तीन दशक स-साना बालबालिकासँगै रमाउँदै आएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन छन् । स्याङ्जाको पुतलीबजार...

मालिका सेवा समाजको सम्मानले जेष्ठ नागरिक र अपांगमा खुशी छायो

बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका-५ का ३७ जना जेष्ठ नागरिकलाई सम्मान र ६ जना पूर्ण अपांगलाई सहयोग गरेको छ । समाजको यो सहयोगले त्यहाँका जेष्ठ नागरिक र पूर्ण अपांगमा खुशी छाएको...

उडेर कहाँ जालान् ?

पोखरा/ मंगोलियाबाट जाडो छल्न खैरो गिद्ध अर्थात युरासियन भल्चर यतिबेला पोखरामा छन् । फराकिलो पखेटा र छोटा पुच्छर भएको खैरो गिद्धको तौल ६ देखि १२ किलोसम्म हुन्छ । अन्य गिद्धहरु जस्तै खैरो गिद्धले पनि...

आजबाट सुरु भयो स्वस्थानी व्रत

पोखरा / हिन्दुहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने...

पोखरामा शौचायल बनाउँदै एनआरएनए

पोखरा/ गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पोखरा ९, महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माणमा सघाउने भएको छ । शौचालय निर्माणको लागि महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी...

जन्मदिनको अवसरमा ज्येष्ठ नागरिकलाई छडी वितरण

म्याग्दी/ आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दैउत्सवको रुपमा मनाउनेहरूको भिडमा बेनी नगरपालिकाका एक जनप्रतिनिधिले वडाभित्रका ज्येष्ठ नागरिकलाई हिँड्डुल गर्न सहज हुने छडी वितरण...

ज्येष्ठ नागरिकका लागि गाउँपालिकाको धार्मिक यात्रा

मुस्ताङ/ घरपझोङ गाउँपालिकाद्वारा पाँचवटै वडाका ज्येष्ठ नागरिकका लागि आजदेखि धार्मिक अवलोकन भ्रमण सुरु गरिएको छ । करिब छ दिनका लागि तय गरिएको उक्त भ्रमण विशेष गरी ६० वर्षभन्दा माथिका पुरुष ज्येष्ठ नागरिकका लागि रहेको...

कालीगण्डकी नदीमा नियमित र्‍याफ्टिङ सञ्चालन

बेनी / म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल...

रुपा गौतम हत्यकाण्डको छानविन गर्न गृहमन्त्रीको ध्यानाकर्षण

बागलुङ/ जिल्लाको बहुचर्चित ‘रुपा गौतम हत्याकाण्ड’को बिषयमा निष्पक्ष छानविन र दोषीलाई कारवाही गर्न ‘आम युवा टिम’ले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आठ बर्षदेखि छानविनमै रहेको हत्याकाण्डमा संलग्नको खोजी, पहिचान र कारवाहीका लागि युवाहरुको समुह...

‘बालबालिकाको पोषण क्षमता बढाऔं’

बागलुङ/ बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । उनीहरुले बालबालिकाको पोषण क्षमता बढाएमा स्वस्थ्य नागरिक निर्माण हुने बताए । ग्रामीण क्षेत्रमा अहिले पनि पोषणतत्वयुक्त खाना खानेभन्दा जंकफुड खाने...

-->