बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

अंग्रेजी वर्ष सन् २०२३ सुरु

काठमाडौं/ आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात भएको हो । यो...

विवाईसी बागलुङको ३१ औं साधारणसभा

बागलुङ/ विवाईसी बागलुङको ३१ औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य लिल बहादुर थापाले विवाईसीमार्फत गरिएका सामाजिक कार्यले जीवनस्तरमा सुधार ल्याएको बताए । उनले विवाईसीले स्वास्थ्य, शिक्षा, झोलुङ्गे...

टोलमै योजना सम्झौता : समय र खर्चको बचत

बागलुङ/ गाउँपालिकाले बार्षिक कार्यक्रम बनाएपछि मन बहादुरलाई लागेको थियो आफ्नै गाउँको खेलमैदान बनाउने जिम्मेबारी पक्कै पाइन्छ । उपभोक्ता समिति गठन गर्दा मानबहादुर अध्यक्षका दाबेदार थिए । गाउँकै खेलमैदान भएकाले आँफैले नेतृत्व गरेर योजना सम्पन्न...

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङको अधिवेशन

बागलुङ/ राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान बागलुङको प्रथम जिल्ला अधिवेशन शुक्रबार पञ्चकोटमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले लोकसंस्कृति र नेपाली मौलिकता जोगाउन लोकभजनको...

बेनीमा अस्थायी संरचना भत्काउन शुरु

बेनी/ म्याग्दीको सदरमुकाम बेनीमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचनालाई भत्काउन थालिएको छ । बेनी नगरपालिकाले बजारभित्र वर्षौंदेखि अतिक्रमण गरी मनपरी बनाइएको संरचना हटाउन पटक–पटक जारी गरिएको सार्वजनिक सूचना तथा निर्देशनको अवज्ञा...

नारच्याङमा चिस्यान केन्द्र सञ्चालन, स्थानीय कृषकले सुन्तलाको मूल्य पाए

म्याग्दी/म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङको बेंसीमा कृषिउपज भण्डारण गर्न े चिस्यान केन्द्र सञ्चालन गरिएको छ । किसानको सुविधाका लागि सुन्तला जोन कार्यक्रमसँगको साझेदारीमा स्थानीय प्रेमबहादुर गुरुङले चिस्यान केन्द्र सञ्चालन गरेपछि यस वर्ष उत्पादन भएको सुन्तलाले राम्रो...

एकै वर्षमा ४४ लाखको दूध उत्पादन

बागलुङ/ वैदेशिक रोजगारीबाट फर्केका युवाहरुले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा ४४ लाख रुपैयाँको दुध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानले एकै बर्षमा...

चुनौतीपूर्ण कार्यकालमा माननीयहरु

पोखरा/ ‘प्रदेश संरचना नै खारेज गर्नुपर्छ’, ‘प्रदेश संरचना सुनको सिक्रीले बाँधेको भालु हो’ भन्ने खालका अभिव्यक्ति दिने राष्ट्रिय जनमोर्चा प्रदेशसभाको दोश्रो कार्यकालमा गण्डकी प्रदेशसभामा छैन । थ्रेसहोल्ड कटाएतापनि सांसद विमुख बनेको जनमोर्चाको जस्तै संस्थागत एजेण्डा...

माननीयको शपथमा रेड कार्पेट

पोखरा/ प्रदेशसभामा निर्वाचित ६० जना सांसदमध्ये ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन । बाँकी ५९ जना प्रदेशसभा सदस्यहरुलाई उनै बस्यालले बिहिबार शपथग्रहण गराउनेछन । आगामी पाँच वर्षको लागि...

टेवानको अध्यक्षमा कमला

पोखरा/ पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी...

-->