बेनी / म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ । जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले बेनी नगरपालिका–९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा–नयाँ पुल...
बागलुङ/ जिल्लाको बहुचर्चित ‘रुपा गौतम हत्याकाण्ड’को बिषयमा निष्पक्ष छानविन र दोषीलाई कारवाही गर्न ‘आम युवा टिम’ले गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ । आठ बर्षदेखि छानविनमै रहेको हत्याकाण्डमा संलग्नको खोजी, पहिचान र कारवाहीका लागि युवाहरुको समुह...
बागलुङ/ बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन ग्रामीण क्षेत्रका अभिभावकमा जनचेतना बढाउनुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाएका छन् । उनीहरुले बालबालिकाको पोषण क्षमता बढाएमा स्वस्थ्य नागरिक निर्माण हुने बताए । ग्रामीण क्षेत्रमा अहिले पनि पोषणतत्वयुक्त खाना खानेभन्दा जंकफुड खाने...
पोखरा / कास्कीको मादी गाउँपालिका-१ सिक्लेसका निवर्तमान अध्यक्ष सुरजकुमार गुरुङ आफ्नै घरमा जलेको अवस्थामा मृत भेटिएका छन् । उनी आफ्नै घरमा जलेको अवस्थामा मृत् भेटिएको सोही वडाका वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । वडाध्यक्ष देवीजङ्गका...
पोखरा/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु...
पोखरा/मौसममा देखिएको प्रतिकुलताका कारण आज (आइतबार) बिहानैबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । उडान प्रभावित हुँदा त्रिभुवन विमानस्थलमा यात्रुको चाप बढेको छ । मौसममा खराबी देखिएपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समेत...