पोखरा/ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जनप्रिय बहुमुखी क्याम्पसलाई मानित विश्वविद्यालय बनाउनका लागि जग्गा प्रबन्ध गर्न प्रतिवद्ध रहेको जनाएका छन् । क्याम्पसको नवौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रममा प्रमुख अतिथिका रूपमा बधाई तथा शुभकामना...
बागलुङ/ संसारभर छरिएका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ समाजको अध्यक्षमा बेलायत बस्ने कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । आइतबार सम्पन्न समाजको दोश्रो अधिवेशनले शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । संसारका झण्डै २ दर्जन...
म्याग्दी/म्याग्दीका युवा सुजन बरुवालको नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । सन् २०२३ का लागी हुन लागेको निर्वाचनमा म्याग्दीबाट बरुवालले राष्ट्रिय राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् । सन् २०२१ मा नेपाल जेसीजको...
काठमाडौं / नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । मञ्चले बुधवार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी जिल्लाबाट समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई सम्मान गरेको हो । बागलुङ जिल्लाबाट...
बागलुङ/ भ्रष्टाचारबिरुद्ध नागरिक निगरानी संस्थाले बिद्यालयको छानामा कमजोर सामाग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ । बागलुङ नगरपालिका वडा नंं ७ को गौरीशंकर प्राबिमा छाना छाउने क्रममा कमजोर...
बागलुङ/ जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुंगादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँ ठाउँमा गएका पहिरा तथा मर्मत नभएको कच्चि सडकका खाल्डाखुल्डीले सर्वसाधारण...