बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

टुर दी पोखराको तयारी पूरा

पोखरा/ साइकल सिटी पोखराको आयोजनामा हुने टुर दी पोखराको तयारी पुरा भएको छ । पोखरालाई साइकल सिटीको रुपमा विकास गर्न र साइकलको महत्व बुझाउनका लागि सन् २०१५ देखि सुरु गरिएको टुर दी पोखराको छैटौं...

पत्रकार महासंघ गण्डकीको ९ बुँदे ‘पोखरा घोषणापत्र’

पोखरा/ नेपाल पत्रकार महासंघ गण्डकीको तेस्रो साधारणसभाले ९ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ गण्डकीले पत्रकारका पारिवारिक सदस्यको स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकार गुहारेको छ भने प्रदेशसभामा विचाराधीन आम...

कालीका भगवती मन्दिरको आय–व्यय सार्वजनिक

बागलुङ/ कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले मन्दिरको मंसिर महिनाको आयब्यय विवरण सार्वजनिक गरेको छ । समितिका अनुसार, मंसिरमा २६ लाख २२ हजार १ सय ८७ रूपैयाँ आम्दानी भएको छ । भक्तजनले मन्दिरमा चढाएको भेटीबाट...

पाल्पा सम्झाउने व्यापारिक घर

पोखरा/ पोखराको न्यूरोडमा ‘पाल्पा हाउस’ निर्माण गरिएको छ । करिब डेढ करोड रुपैयाँ लागतमा रानीमहल स्वरुपमा निर्मित दुईतले भवन निर्माण पूरा भएको हो । १० वर्षको लागि जग्गा लिजमा लिएर निर्मित पाल्पा हाउसको आन्तरिक...

भुमेश्वर आधारभुतको वार्षिकोत्सव

पोखरा/ पोखरा १९ घार्मीमा रहेको भुमेश्वर आधारभुत विद्यालयको ६७ औ वार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । विद्यालयले वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु शोभामोहन पौडेल, डिल्लीराम पौडेल, रामचन्द्र पौडेल, राजकुमार पौडेल, माधव पौडेल, पोषराज...

पोखरा १५ को एक दिने ज्येष्ठ नागरिक भ्रमण सम्पन्न

पोखरा / पोखरा महानगरपालिका वडा नं १५ ले वडामा रहेका जेष्ठ नागरिकलाई भ्रमणमा लगेको छ । ज्येष्ठ नागरिक अन्तर जिल्ला भ्रमण कार्यक्रम अन्तर्गत वडावासी एक सय वृद्ध वृद्धाहरूलाई शनिवार भ्रमणमा लगेको हो । अहिलेको व्यस्त समयमा...

पर्वत पैयुँका स्वास्थ्यकर्मीहरुलाई आन्तरिक सरुवाको तयारी

पर्वत / जिल्लाको पैयुँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्ने योजनाका साथ स्थानीय तहभित्रका स्वास्थ्यकर्मीहरूलाई आन्तरिक सरुवाको तयारी थालेको छ। स्वास्थ्य क्षेत्रको सुधारलाई आफूहरूले पहिलो प्राथमिकतामा राखेका कारण गाउँ कार्यपालिकाको बैठकबाट स्वास्थ्यकर्मीहरूलाई अदलीबदली गरेर नयाँ जोसका...

थानकुमारीको जीवन जोगाईदिन अपिल

बागलुङ/ जिल्लाको वडिगाड गाउँपालिका–७ भिमगिठेकी थानकुमारी केसीको जीवन जोगाईदिन परिवारले अपिल गरेको छ । प्राणघातक रोग ब्लड क्यान्सर पीडित केसीको उपचार खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको हो । केसीको भरतपुर...

चोरीमा संलग्न र खरीद गर्ने पक्राउ

स्याङ्जा/ जिल्लाको फेदिखोला गाउँपालिका–४ का दुई बिद्यालयबाट बिभिन्न सामाग्री चोरी गर्ने र सामाग्री खरीद गर्ने सात जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले सामाग्री चोरी गर्ने स्थानिय २६ बर्षिय प्रेम बिक, २१ बर्षिय सुमन सुनार,...

उत्खनन् रोकींदा कताबाट आउँछ नदीजन्य सामाग्री ?

बागलुङ/ बुधबारदेखि उच्च अदालत बागलुङको भवन निर्माण शुरु भएको छ । सर्बोच्च अदालतका कामु प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले भवनको शिलान्यास गरे । शिलान्यासकै मंचमा उभिएर बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले कालीगण्डकी नदी उत्खनन्मा सर्बोच्चले लगाएको...

-->