बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सेनाको स्वास्थ्य शिविरबाट सर्वसाधारणलाई लाभ

बागलुङ/ काठेखोला गाउँपालिका–५ रामकोटधाममा नेपाली सेनाको श्रीमेहर गणद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट सात सय नौ बिरामी लाभान्वित भएका छन् । रामेकोटधाममा आयोजित ‘बिहुँकोट धार्मिक महोत्सवको अवसरमा गणले बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।...

धार्मिक महोत्सवमा उठ्यो सवा दुई करोड

बागलुङ/ सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ । काठेखोला गाउँपालिका–५ रामकोटधाममा बिहीबारदेखि सुरु भई बुधबार सकिएको...

बेनी बचतद्वारा धवलागिरी माविको स्रोत कक्षालाई आर्थिक सहयोग

बेनी /बेनी नगरपालिका–७स्थित बेनी बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले धवलागिरी माविको सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । सहकारीको २२ औँ स्थपना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका...

एसिड आक्रमण विरुद्धकी अभियान्ता मुस्कानले कावासोतीमा गरिन् अभिमुखीकरण

नवलपुर/नवलपुर जेसीजले कावासोतीका दुई विद्यालयमा एसिड आक्रमण विरुद्ध कार्यक्रम गरेको छ । एसिड आक्रमण विरुद्धको अभियान सञ्चालन गर्दै आएकी विरगञ्जकी मुस्कान खातुनले आफ्ना अनुभव सहित किशोरी विद्यार्थीहरुसँग अन्तरक्रियात्मक अभिमुखिकरण गरेकी हुन् । खातुनले एसिड आक्रमण...

अंगरक्षक तथा महिला हिंसा कानूनी सचेतना तालिम सुरु

पोखरा/ पोखरा महानगरपालिका ३२ राजाको चौतारा स्थित ब्रह्मारुपा माध्यामिक विद्यालयमा अंगरक्षक तथा महिला हिंसा कानूनी सचेतना तालिम सुरु भएको छ । गुरु फिजिकल ट्रेनिङ सेन्टरको आयोजना तथा पोखरा महानगपालिका र पोखरा ३२ वडा कार्यालयको सहयोगमा...

बडिगाडमा मोटरसाइकल दुर्घटना, वडा सदस्य पाइजा घाइते

बागलुङ/ बागलुङको वडिागाड गाउँपालिकामा मोटरसाईल दुर्घटनाहुँदा चालक घाईते भएका छन् । मंगलबार साँझ बडिगाड–६ ठूलावेसिंमा मंगलवार साँझ मोटरसाइकल दुर्घटना हुँदा बडिगाड–६ का वडा सदस्य समेत रहेका दुर्गाराज पाइजा घाईते भएका हुन् । उनको मुख र...

पत्रकार कँडेल र कलाकार थापा पुरस्कृत

बागलुङ/ आदर्श संचार सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभामा पत्रकार र कलाकारलाई सम्मान गरिएको छ । पत्रकार कोपिला कंडेल र कलाकार वसन्त थापा सम्मानित भएका हुन् । पत्रकार सिर्जना पन्त र सन्तोष क्षेत्रीले आफ्नो विवाह...

पानीको जोहो गर्न कुश्मीशेरामा बोरिङ प्रबिधि

बागलुङ/ जिल्लामा पहिलोपटक सरकारी स्तरबाटै योजना बनाएर बोरिङ प्रबिधिबाट खानेपानीको जोहो थालिएको छ । जैमिनी नगरपालिका–१ मा सञ्चालित कुश्मीशेरा–रायडाँडा बृहत खानेपानी आयोजनाको बैकल्पिक मुहानको रुपमा बोरिङ प्रबिधि प्रयोगमा ल्याईने भएको हो । खानेपानी तथा सरसफाई...

‘परपर छु’ को कथा मेरो आफ्नै भोगाई हो: प्रकाश सपुत

प्रकाश सानै थिए। उनले समाजलाई गहिरोसँग बुझ्न भ्याएकै थिएनन्। समाजका विविध व्यवस्थाबारे त झन् कसरी बुझुन्। एकदिन एउटै कक्षामा पढ्ने दिदी (माइलो बुबाकी छोरी) स्कुल आइनन्। त्यही दिन दिदीको पहिलो रजस्वला सुरु भएछ। उनलाई...

अब बागलुङमै आइएलटिएस

बागलुङ/अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत र न्युजिल्याण्ड लगायतको देशमा अध्ययन वा रोजगारीका लागि जाने युवाका लागि बागलुङमा अध्ययन गर्न पाइने भएको छ । धौलागिरि मोर्डन इन्स्चिच्युटले ग्रेस इन्टरनेशनल एजुकेसन संस्थाको सहकार्यमा यो काम थालेको हो ।...

-->