पोखरा/ सातौं पर्वतीय महोत्सवअन्र्तगत अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता सोमबार सकिएको छ । पोखरामा हुने ७ औँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको पूर्वसन्ध्यामा नेपाल पर्वतारोहण संघ र पर्वतीय संग्रहालय प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगितामा ३६...
पोखरा/ पोखराको बाटुलेचौरमा किरियापुत्रीमाथि जातीय विभेदमा संलग्न तीन जनालाई जिल्ला अदालत कास्कीले सजाय तोकेको छ । जिल्ला अदालतका न्याायधीश अवनी मैनाली भट्टराईको एकल इजलासले अभियुक्तलाई जनही १ वर्ष कैद र ५० हजार जरिवानाका साथै...
काठमाडौं / विवाह गर्ने सहमतिपछि गरेको इन्गेजमेन्ट रद्द भएपछि एक युवतीले केटाको घरमा पुगेर आत्मदाह गरेकी छन्। काठमाडौंको बानेश्वरकी २६ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीस्थित केटाको घरमा आइतबार साँझ पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएकी...
पोखरा/ स्याङजा २ (ख) को शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार कांग्रेसका महेश भट्टराइको विजयीसँगै गण्डकीमा कांग्रेसले प्रत्यक्षतर्फका ५० प्रतिशत सिट जित्न सफल भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट २१ ठाउँमा उमेदवारी दिएको कांगे्रसले पर्वत...