बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

‘हिंसाको प्रतिकार गरिनुपर्छ’

पोखरा/ हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । लैङ्गिक विभेद र मनोसामाजिक असरको सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कसैले हिंसा गरेमा नो र...

प्रदेश व्यवस्थापिकाका ३६ ‘ल मेकर’

पोखरा/ नेपालको संविधान भाग १४ धारा १७५ मा उल्लेख गरिएको छ, “प्रदेशको व्यवस्थापिका एकसदनात्मक हुनेछ जसलाई प्रदेश सभा भनिनेछ ।” संविधानको त्यही धारा अनुसार गण्डकीमा ३६ जना प्रत्यक्ष र २४ जना समानुपातिक गरि कुल...

यसरी अगाडि बढ्दैछ भीमापोखरा कल्याण समाज

परिचय ‘भिमापोखरा कल्याण समाज बागलुङ’ एउटा गैर राजनितिक, गैरनाफामुलक सामाजिक संस्थाको रुपमा मिति २०७८।०८।०६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भई स्थापित संस्था हो । नेपालको गण्डकी प्रदेश, बागलुङ जिल्ला अन्तरगत हाल कांठेखोला गाउपालिका वडा...

पोखरामा नेवार कन्याहरुको सामुहिक इही (बेलविवाह) सुरु

पोखरा/ पोखरामा नेवार कन्याहरुको सामुहिक बेलविवाह (इही ज्याझ्व) गरिएको छ । नेवा देय दबु कास्की र नेवा देय दबु पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरामा सामुहिक बेलविवाह गरिएको हो । नेवारी परम्परा अनुसार भइरहेको...

तनहुँको दगममा फोनिजको अन्तरक्रिया

तनहुँ/नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको दगममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगमस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो । सो कार्यक्रमा बोल्दै...

वैवाहिक कानून नहुँदा समस्या यौनिक तथा लैंगिक अल्पसंख्यकहरु

पोखरा/ कोरोना महामारीको समयमा २० जना क्रयेर ( यौनिक तथा लैंगिक अल्पसंख्यक) आत्महत्या गरे । उनीहरुले एक्लोपन महसुस गरेकै कारण आत्महत्या गरेको क्रयेरहरु बताउछन् । क्रयेर अर्थात सामान्य भाषामा तेस्रो लिंगी । आत्महत्या गर्नुको मुख्य...

पिपिएसपी अब वाइपिजी हुने

पोखरा/ नीति निर्माणका तहमा युवाहरुको संलग्नता बढाउने उद्धेश्यले पोखरा रिसर्च सेन्टरले सञ्चालन गरिरहेको प्रि पार्लियामेन्टरी सपोर्ट प्रोग्राम (पिपिएसपी) अबदेखि युथ इन पोलिसी एण्ड गभर्नेन्स (वाइपिजी) नामबाट निरन्तर हुने भएको छ । पूर्व व्यावसायिक संसदीय सहयोग...

नवलपरासीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

नवलपुर/  नवलपरासी पूर्वको धौवादीमा भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना भएको थियो । दुर्घटनामा...

कैदीबन्दीलाई एउटैमात्र तालिम, बाँसको मुडा बनाउने बस्ने

पोखरा/ कारागारमा बन्द कैदीबन्दीहरुले सीपमूलक तालिमको नाममा आफूहलाई “बाँसको मुडा बनाउने तालिम” मात्र दिने गरिएको बताएका छन । गण्डकीका मुख्य न्यायधिवक्ता रोहितराज बास्तोल नेतृत्वको मुख्य न्यायधिवक्ताको कार्यालयले प्रदेश भित्र रहेका हिरासत थुनुवा कक्ष तथा...

अन्नपूर्णको घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

बेनी उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा बालविवाह न्यूनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने...

-->