बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

यसरी बिदा भए म्यादी प्रहरी

बागलुङ/ संसदीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई बिदाई गरिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षार्थ खटिएका बागलुङका १ हजार १ सय ३७ जना म्यादी प्रहरीलाई बिहिबार बिदाइ गरिएको हो । प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीका अनुसार...

बागलुङ-१ मा समानुपातिक तर्फको मतगणना सुरु, बरेङमा एमाले पहिलो

बागलुङ / बागलुङ-१ मा समानुपातिक तर्फको मत गणना सुरु भएको छ । जिल्लाको बरेङ गाउँपालिकाबाट प्रतिनिधी सभा र प्रदेशसभा दुवैको समानुपातिक तर्फको मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ । साँझबाट...

रोल्पा र रुकुमबीचको प्रेमको प्रतीक बनेको जोडी

मुलुक संघीय संरचना गएपछि स्थानीय तह अन्तर्गत त्यसअघिको जिल्ला विकास समिति (जिविस)को शक्ति र संरचना मात्र कमजोर भएन, नाम पनि परिवर्तन भयो। स्थानीय सरकारका रुपमा गाउँपालिका र नगरपालिकालाई शक्तिशाली बनाइँदा पुरानो जिविसको नाम परिवर्तन गरी...

पवित्र पञ्चासे क्षेत्रको विकासका लागि प्रतिबद्ध छौँ : मेयर आचार्य

पोखरा/ पवित्र पञ्चासे क्षेत्रको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् । बालाचर्तुदसीको अवसरमा कास्की, स्याङ्जा र पर्वतको संगमस्थल पञ्चासेमा आयोजित मेलाको अवलोकन गर्दै उनले सो कुरा बताएका हुन्...

स्याङ्जा –२ मा किन सुरु भएन मतगणना ?

स्याङ्जा/ एमालेसहितका दलहरुले ४ वटा बुथमा धाँधली भएको आरोपसहित पुनः मतगणनाको माग गरेपछि मतगणना रोकिएको हो । देशका अधिकांश ठाउँमा आइतबार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना देशका जारी छ । केही क्षेत्रका मतपरिणाम सार्वजनिक...

गठबन्धनलाई पछि पार्दै एमालेका पाठकको अग्रता

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उमेद्वार डा. सूर्य पाठकले अग्रता लिएका छन् । गठबन्धनका उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीलाई पछि पार्दै पाठकले अग्रता लिएका हुन् । पाठकले ६ हजार...

बागलुङ– २ प्रदेशसभा ‘ख’ मा कांग्रेसका कुँवर विजयी

बागलुङ/ बागलुङ निर्वाचन क्षेत्र नं २ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एमाले)का लक्ष्मण पुनलाई तीन हजार तीन सय ३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार...

पोखरा एयरपोर्टमा पहिलो विमान अवतरण

पोखरा/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक जहाज ल्यान्ड भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न एरोथाइको विमान झरेको हो । क्यालिब्रेसन उडान सुरु गर्न एयरोनटिकल रेडियो अफ थाइल्याण्ड लिमिटेडको एरोथाइ एचएटिएसले...

लमजुङका जसपा उम्मेदवारको निधन

पोखरा/ लमजुङमा प्रतिनिधि सभा सदस्यतर्फ जनता समाजवादी पार्टी जसपाका उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरा घिम्राङ घर भएका अन्दाजी ६८ वर्षीय गुरुङको उपचारको क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको...

सुत्केरी र वृद्धाहरु पनि मतदानमा

पोखरा / गण्डकीमा केही ठाउँमा विवाद र हवाइ फायरबीच प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोग गण्डकीको प्रारम्भिक आँकलन अनुसार कास्कीमा ६० प्रतिशत मात्रै मत खस्यो । निर्वाचन आयोगले आइतबार...

-->