काठमाडौँ/ आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको प्रारम्भिक विवरणअनुसार पूर्वानुमानभन्दा कम करिब ६१ प्रतिशत मतदान भएको छ । मतदानबारे निर्वाचन आयोगको सूचना प्रणालीमा विवरण प्रविष्ट हुने क्रम जारी छ । मतदानलाई सहज...
पोखरा/ यतिबेला देशभर चुनावी माहोल छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुदैँछ । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि यतिबेला नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई खटाइएको छ...
मुस्ताङ / डोजरले सडकको हिउँ पन्छ्याएपछि मुस्ताङमा बाटोमा रोकिएका मतदान अधिकृतसहित निर्वाचनमा खटिएका कर्मचारी मतदानस्थल पुगेका छन् । बाटोमा जमेको बाक्लो हिउँ छिचोल्न नसकेपछि वारागुङमुक्ति क्षेत्र गाउँपालिका-५ साङ्तास्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान...
बागलुङ/ एम्बुलेन्सको अभाव खेपिरहेको धौलागिरी अस्पताल बागलुङले पहिलोपटक सुविधासम्पन्न एम्बुलेन्स पाएको छ । अष्ट्रेलियमा रहेका नेपालीहरुले स्वस्फुर्त संकलन गरेको सहयोग र बागलुङ नगरपालिकाको सहयोगमा अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स भित्रिएको हो । फोटोन कम्पनीको ‘फोरह्वील’ एम्बुलेन्स बिहिबार...