बागलुङ/ आसन्न निर्वाचनमा सबै पेशागत क्षेत्रले आचारसंहिता पालना गर्नुपर्ने र त्यसका लागि संचारमाध्यमले भूमिका खेल्नुपर्ने बताइएको छ । जिल्ला निर्वाचन कार्यालयको आयोजनामा शुक्रबार भएको पत्रकार अभिमुखीकरण कार्यक्रममा संचारमाध्यमले दिने सन्देशबाट अन्य क्षेत्रले पनि आचारसंहिता...