बागलुङ/ निर्वाचनका बेला सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण हुने भन्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार फिर्ता मागेपनि बागलुङका एक तिहाइ हतियारधनीले हतियार बुझाएका छैनन् । प्रशासनले सार्वजनिक सूचनामार्फत् गरेको आग्रहलाई हतियारधनीहरुले अटेरी गरेका हुन् । आगामी...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग बैंक तथा वित्तीय संस्थाहरुले एक्कासी बढाएको ब्याजदर घटाउनको लागि सहजीकरण गरिदिन आग्रह गरेकोछ । संघका अध्यक्ष पवनकुमार प्रजापति,वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की ,महासचिव बलराम आचार्य तथा उपमहासचिव...
पोखरा/प्रातःकालको उदाउँदो सूर्यलाई अर्घ्य दिई छठपर्व सोमबार समापन गरिँदैछ । कार्तिक शुक्ल षष्ठी तिथिको साँझमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका श्रद्धालुले सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन् । मिथिलाञ्चल क्षेत्रको विशिष्ट पर्व छठको व्रतविधि कार्तिक...