पोखरा/ पोखराको चार घाटमा छठ मनाइन्छ । पोखरा उक्लिएको छठ पूजालाई थप व्यवस्थित र विश्वसामु चिनाउन आगामी वर्ष छठ पूजा महोत्सवको आयोजना गरिने भएको छ । पर्वलाई महोत्सवको रुपमा विकसित गर्न १६ सदस्यीय पोखरा...
गाउँमा देखिन छाडे परम्परागत घर
म्याग्दी/ ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् ।
डेढदशक अगाडिसम्म म्याग्दीका...
सुरु भयो छठ पर्व, धार्मिक पर्यटन विकास गर्न छठ महोत्सव
पोखरा / नेपालको विशेषगरी तराइभेगमा मनाइँदै आएको छठ पर्व पूजा पछिल्लो समय पहाडमा समेत मनाउन थालिएको छ ।
देशकै पर्यटकीय नगरी पोखरामा समेत छठ पर्व मनाउने गरिन्छ । पोखराको चार स्थानमा मनाउँदै आइरहेको छठ पर्व...
आज गोवर्धनपूजा र गोरुपूजा
काठमाडौं/कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोवर्धनपूजा। बुधबार प्रातः कालमा गोवर्धन पर्वतको प्रतिमा बनाएर पूजा गर्ने परम्परा छ ।
द्वापरयुगमा भगवान् कृष्णले गोवर्धन पर्वत उठाएर गोकुलवासीको संरक्षण गरेको सम्झनास्वरूप यो पर्व मनाइन्छ ।
भगवान् कृष्णले कृषि जनजीवनका लागि...
कार्तिक कृष्ण औँसी : आज गाईतिहार
काठमाडौं/ कार्तिक कृष्ण औँसी अर्थात् गाईतिहार। सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिँदैछ ।
विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिने परम्परा छ । औँसीका दिन बिहान गाईपूजा गर्ने र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भए...
गौडो कुरेर यसरी हत्या गरिएको थियो माझीवस्तीकी फुलमायाको
बागलुङ/ बागलुङमा गत असोज २९ गते राती ४२ बर्षिय फुलमाया बोटे (माझी) मृत अवस्थामा फेला परिन् । उनी बागलुङ–पोखरा राजमार्गअन्र्तगत बागलुङ नगरपालिका–१ मा पर्ने गणेशघुम्ती माथी मृत फेला परेकी थिईन् । परिवारले उनलाई भेट्दा...
नरक चतुर्दशी, आज कुकुर तिहार
बागलुङ/ नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि...
धन्वन्तरी जयन्ती मनाइयो
बागलुङ/ आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आइतबार बागलुङमा विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईएको छ । धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजनामा बागलुङ बजारमा सप्ताहव्यापी कार्यक्रम गरी धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस...
गण्डकीबाट अविरल बगेका प्रदीपको टेनिसमा इतिहासको यात्रा
पोखरा/लन टेनिसका प्रदीप खड्का असार अन्तिम साता काडमाडौं उडे । असोजमा गण्डकी प्रदेशमा खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण हुनेवाला थियो । प्रतियोगिता हुने भनिएपनि गण्डकीको तयारी भने शुन्य नै थियो । खेलाडी...
आरोग्य जीवनशैली विस्तार गर्दै स्वयंसेविका
बागलुङ/ रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम हो । धौलागिरी आयुर्वेद औषधालय बागलुङले यस बर्षदेखि नागरीकहरुलाई रोग लाग्नै नदिने उपायहरुका बिषयमा जानकारी दिन नयाँ अभियान सुरु गरेको छ ।
एलोपेथिक उपचार बिधिका...