स्याङजा/ स्याङजाको एक गाउँपालिकाले बाख्रापालनको तालिम दिनको लागि भनेर प्रशिक्षकको आवेदन खुलाएको छ । अर्जुनचौपारी गाउँपालिकाले स्थानीय कृषकलाई बाख्रापालनको तालिम दिनको लागि एकजना प्रशिक्षकको आवेदन खुलाएको हो । गाउँपालिकाको उद्यम विकास शाखाले गरिबी निवारणका लाग...
पर्वत / नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतको सभापतिमा रुद्रबहादुर रिमालले ‘ह्याट्रिक’ गरेका छन् । यस अगाडिका दुई कार्यकालमा लगातार सभापतिमा निर्वाचित हुँदै आएका उनी शनिवार भएको निर्वाचनबाट नयाँ कार्यकालको लागि पनि सभापति भएका छन्...
बागलुङ/डेमोक्रेटिक लयर्स एसोसिएसनको धौलागिरी समितिको बैठकले आसन्न केन्द्रीय महाधिवेसनमा अधिवक्ता भूमिश्वर गौतमलाई केन्द्रीय उपाध्यक्षमा उमेदवार बनाउने निर्णय गरेको छ । गौतमले राखेको उमेदवारीको एजेण्डालाई बैठकले सर्बसम्मत रुपमा पास गरेको हो । बागलुङ, पर्वत र म्याग्दीमा...
म्याग्दी/अल्पसंख्यक छन्त्याल समुदायको उत्पत्ति,इतिहासको खोजी तथा भाषा,संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापनको सातौ वर्षमा छन्त्याल सर्वमान्य फाउण्डेशनले १ करोडको कोष स्थापना गरेको छ । नेपाल छन्त्याल संघको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित छन्त्याल जातिका संस्थापक अध्यक्ष...