बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्नेक्रम तेस्रो दिन पनि जारी

काठमाण्डौं/ आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरुप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जानेको चहलपहल बढेको छ ।नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने...

आइतबारसम्मै वर्षाको सम्भावना

काठमाडौं/ पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहे पनि पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश...

वर्षासँगै हिमाल पारीको जिल्ला मनाङमा हिमपात

चामे/मनाङका नार्पा भूमि गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका केही स्थानमा हिमपात भएको हो । मनाङमा गएको मंगलबारदेखि निरन्तर वर्षा भइरहेको र बिहिबार दुई गाउँपालिकामा हिमपात भएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए । उनका अनुसार...

देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं / हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । नेपालमा दक्षिण पश्चिम बंगालको...

आज दोस्रो दिन पनि दशैंको टीका लगाउने क्रम जारी

काठमाडौं/ दशैंको टीकाको दोस्रो दिन पनि आज आफन्त तथा मान्यजनको हातबाट टीका जमरा लगाइ आशीर्वाद लिने क्रम जारी छ । खासगरी टाढा रहेका आफन्त तथा मान्यजनकहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका...

राष्ट्रपतिले लगाईदिइन् सर्वसाधारणलाई टीका

काठमाडौं/ राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दशैँको टीका लगाएकी छन् । राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपतिको हातबाट टीका थाप्न सर्वसाधारणको घुइँचो लागेको थियो । ...

दशैं मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित

हराउँदै जान थालेको काठको चर्खे पिङ (चमच्चा) खेल्न गाउँघरतिर स्थानीयको भिड लाग्ने गरेको छ। दशैं पर्व मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित भएका हुन् । गुल्मीको मालिका गाउँपालिका-६ घमिर गुल्मीको खड्क छत्र मन्दिरमा...

भगवती मन्दिरमा राँगो मार हान्न सचिनले गरे ३ लाख बोलकबोल

म्याग्दी / नवदुर्गा भगवती मन्दिर शक्तिपीठमा पशुबलि दिने हिन्दु धार्मिक परम्पराअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोट मन्दिरमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) ३ लाख १५ हजार रुपैयाँ बोलकबोल भएको छ । रघुगंगा...

संस्कृति : दशैं महिमा

यादेवी सर्वभूतेषु शक्तिरूपेणसंस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः । दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति...

टीकाको उत्तम साइत: भोलि बिहान ११ः५१ बजे

पोखरा / यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका...

-->