बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा सञ्चालनमा रहेको ठेउलेखोला जलबिद्युत आयोजना निर्माण गरेको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले प्रारम्भीक शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । आगामी कात्तिक ४ गतेदेखि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको हो ।...
बागलुङ/ बागलुङ नगरपालिकाको कार्यालय रहेको भवन छोड्न माग गर्दै किसानहरुले ज्ञापनपत्र बुझाएका छन् । साविक कृषि बिकास कार्यालय रहेको बागलुङ नगरपालिका–२ स्थित भवन कृषि ज्ञान केन्द्र बागलुङले प्रयोग गर्न पाउनुपर्ने भन्दै किसानहरुले नगरपालिकाले उक्त...
पोखरा/ गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबल खेलमा गैरआवासीय नेपाली संघ –(एनआरएनए)ले बिजयी शुरुवात गरेको छ । पोखराको याम्दीस्थित गोष्तेघाट खेलमैदानमा विहीबारदेखि शुरु भएको खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई २–०...