पोखरा/पोखरा,११ असोज । पोखराका मेयर धनराज आचार्यले फोहर व्यवस्थापनमा नगरवासीले असहयोग गरेको गुनासो गरेका छन् । ‘यहाँ मेरो घर अगाडिको फोहर उठाउनैपर्छ तर मेरो वडामा भने फाल्न पाइँदैन भन्ने नागरिकहरु छन्’,उनले सो प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै...
पोखरा/ पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सोमबार घटस्थापनाका दिन शोभायात्रासहित महोत्सव सुरु गरेको हो । भव्य शोभायात्रा विन्ध्यवासिनीबाट सुरु भइ महेन्द्रपुल–चिप्लेढुंगाहुँदै विन्ध्यवासिनी नै पुगेर टुंगिएको...