बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

शिक्षित युवा म्यादी प्रहरीमा

स्याङ्जा/ आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना हुन चाहनेहरुको संख्या बढेको छ । निर्वाचनको लागि गरिएको म्यादी प्रहरी भर्नामा स्याङ्जामा ३१० जना महिला र एक हजार ५६६...

गलकोट समाजले पोखरामा गर्यो शुभकामना आदानप्रदान

पोखरा – गलकोट समाज पोखराको आयोजनामा आशन्न वडा दशै, दिपावली, छठ तथा नेपाल सम्वतको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम आईतवार पोखरामा समपन्न भएको छ । समाजको निर्माणाधीन भवनको प्रांगण (पोखरा१४ चाउथे) मा भएको सो कार्यक्रमको प्रमुख...

गाडी आउँदैन् बाध्यताले सेतीमा फोहोर फाल्नुपर्छ: घाइते

पोखरा / पोखरा महानगरपालिका वडा १७ महतगौडाँमा सेती नदीमा फोहोर फाल्न जानेक्रममा भिरमा खस्दा एक वृद्ध घाइते भएका छन् । गएराती फोहार फाल्न जानेक्रममा भिरबाट खस्दा मातृका भण्डारीको ढाडमा चोट लागेको हो । राती करिब...

बिद्यामन्दिर पुस्तकालयको अध्यक्षमा राम थापा चयन

बागलुङ –  गण्डकी प्रदेशको पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङको ३६ औं अधिवेशनबाट पत्रकार राम थापा अविरल अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार बागलुङ सदरमुकाममा सम्पन्न पुस्तकालयको ७४औं साधारणसभा तथा ३६औं अधिवेशनबाट थापा पुस्तकालयको...

बजार अनुगमनमा तीव्रता

बागलुङ, ८ असोज– चाडपर्व नजिक आएपछि जिल्लाका सरोकारवालाले बजार अनुगमनलाई तीव्रता दिएका छन् । अनुगमनको क्रममा केही स्थानमा सुझाव दिइएको छ भने तत्काल सुधार नभए कारवाहीको चेतावनी दिइएको छ । विशेषगरी खाद्यबस्तु, चिया पसल, रेष्टुरेन्ट...

धौनिढोका अभियान्त केसी साइकल यात्रामा पुगे म्याग्दी

बागलुङ, ८ असोज – पर्यटन अभियन्ता सगरमाथा आरोही कृष्ण केसीले बिहीबार पोखराबाट सुरु गरेको धौलागिरी निलगिरी कालीगण्डकी (धौनिढोका) साहसिक साईकल अभियान कास्की, पर्वत, बागलुङ हुँदै आज म्याग्दी पुगेको छ । केसीले असोज ११ गते...

घान्द्रुकमा बौद्धमार्गीहरुका लागि विद्यालय

पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीहरुका लागि (पाल डाकार छयोइदुब लिङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा करिब ४ करोडको लागतमा विद्यालय निर्माण हुने भएको हो । सो विद्यालय...

प्रेमलाई उत्कृष्ट फोटो पत्रकारिता अवार्ड

पोखरा/ फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्डअन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन । काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल एनएफपीजे ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको...

अदालतमा शुभकामना आदानप्रदान

बागलुङ/उच्च अदालत बागलुङले शुक्रबार बिजया दशमीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पनन गरेको छ । अदालतले बार र बेञ्चबीचको सम्बन्ध सुमधुर बनाउने र चाडपर्वलाई उत्सवमय बनाउन कार्यक्रम गरेको जनाइएको छ । उक्त अवसरमा उच्च अदालत बागलुङका...

बलेवा एकता बागलुङ सेवा केन्द्रको संयोजकमा शर्मा

बागलुङ/बलेवा एकता बचत तथा ऋण सहकारी संस्था बागलुङ बजार सदस्य सेवा केन्द्रको संयोजकमा चन्द्रप्रकाश शर्मा ‘गणेश’ चयन भएका छन् । सहकारीको १२ औं साधारणसभाअन्तर्गत बागलुङ सदस्य सेवा केन्द्रको क्षेत्रगत साधारणसभाले शर्माको नेतृत्वमा ९ सदस्यीय...

-->