बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सम्भावना भएर पनि देश गरीब बन्यो : स्वामी आनन्द अरुण

बागलुङ /नेपालमा ओशो तपोवनका संस्थापक, आध्यात्मिक गुरु बोधिसत्व स्वामी आनन्द अरुणले नेपाल प्रसस्त सम्भावना बोकेको देश भएर पनि ‘कनेक्टीभीटी’नभएका कारण गरीब मुलुकमा परिणत भएको बताएका छन् । जलविद्युत र पर्यटन क्षेत्रमा प्रसस्त सम्भावना बोकेको...

गण्डकीका सांसदलाई कदरपत्र र दशैँको शुभकामना

पोखरा/असोज १ गतेदेखि कार्यकाल सकिएका गण्डकीका प्रदेशसभा सदस्यहरुलाई प्रदेशसभा सचिवालयले दशैँको शुभकामना आदानप्रदान कार्यक्रम गरेर बिदाई गर्ने भएको छ । बिदाई शब्द राख्न नमिल्ने भएका कारण सचिवालयले शुभकामना आदानप्रदान भनेर निवर्तमान सांसदहरुलाई बोलाउने र...

फोटोपत्रकार प्रेम थापाको फोटो अवार्डका लागि मनोनित

पोखरा/ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको तीन विधामा पोखराका फोटो पत्रकार प्रेम थापाको तीन फोटो मनोनयनमा परेको छ । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजेले आफ्नो स्थापनाको २५ औं वर्षीक उत्सवका अवसरमा आयोजना गर्न लागेको अवार्ड...

साइवर अपराध रोक्न युवामा चासो

बागलुङ/चिल्ड्रेन लाइफ बोर्डिङको आयोजनामा आइतवार साइवर अपराध सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संविधान दिवशको पूर्व सन्ध्यामा बोर्डिङले उक्त अन्तरक्रिया गरेको हो । युवाहरुमा बढीरहेको साइवर क्राइम रोधथामका लागि कानून व्यवसायी, न्यायाधिस...

पोखरा महानगरपालिकालाइ रेडक्रसको सहयोग

पोखरा – नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले पोखरा महानगरपालिकालाइ विपद् व्यवस्थापन सम्बन्धि सामग्री हस्तान्तरण गरेको छ । रेडक्रस कास्कीले जलवायु परिवर्तन अनुकूलन तथा विपद् जोखिम न्यूनीकरण सिकाइ केन्द्र सञ्चालनका लागि सूचना प्रविधि तथा कार्यालय...

आज संविधान दिवस

काठमाडौं/आज असोज ३ अर्थात् संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ । संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको...

आत्महत्याबिरुद्ध सबै लागौ

बागलुङ/ पछिल्लो समय देशभर बढीरहेको आत्महत्याको दर घटाउन प्रहरीले समुदायको साझेदारीमा सचेतना कार्यक्रम गरेको छ । आइतबार बिहान सचेतना ¥याली तथा प्रभातफेरी र आत्महत्या घटाउन प्रवचन पनि गरेको हो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता लालप्रसाद लामिछानेले...

राष्ट्रपतिद्वारा विभिन्न मुद्दाका ७०२ जनाको सजाय मिनाहा

काठमाडौं/ सरकारले विभिन्न मुद्दाका ७०२ जनाको सजाय माफी गरेको छ । भदौ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर...

विलासिताको स्वाद भित्र्याउँदै मुस्ताङको ‘होटल शिन्तामणि’

पोखरा – टाढा तिब्बती पठारमा अवस्थित नेपालको प्राचीन निषेधित अधिराज्यमा २९ सुइटको शिन्तामणि मुस्ताङले विलासिताको नयाँ स्तर ल्याउँदै छ। सगरमाथाको घर र गनेरै नसकिने गगनचुम्बी धेरै हिमाली चुचुराहरु मात्र होइन, नेपाल लामो समययता एउटा...

चोलेन्द्रलाई सरकारी निवासमै ‘नजरबन्द’

काठमाडौं / ‘निलम्बित’ प्रधानन्यायाशीध चोलेन्द्रशम्शेर राणालाई बालुवाटारस्थित निवासमै अघोषित नजरबन्द गरिएको छ । आज सर्वोच्च अदालत जाने तयारी गरेकाले उनलाई सुरक्षा निकायले बालुवाटारबाट निस्कन निषेध गरेको स्रोतले बतायो । चोलेन्द्र निस्कने गेटैमा बाक्लो संख्यामा...

-->