मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखराको दोविल्लाघाटमा वृक्षारोपण

पोखरा, १६ साउन–दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा पोखराको दोविल्लाघाटमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागि पोखरा महानगर वडा नं.२१ का वडाध्यक्ष दीपक सुवेदीले सार्वजनिक जग्गाको संरक्षणमा सबैको सहयोग...

५९ युनिट रगत संकलन

पोखरा, १६ साउन– इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदानबाट ५९ युनिट रगत संकलन भएको छ । समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोतीले गरेका थिए भने समाजका प्रथम उपाध्यक्ष...

महिला क्लबमा फेरि मना

पोखरा, १५ साउन– महिला क्लब पोखराको सातौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुनः मिना आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा कमला खनाल,...

विपद् व्यवस्थापनमा प्रहरीलाई सामग्री सहयोग

स्याङजा, १४ साउन– दिनदिनै वर्षा बढिहरहँदा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । अर्जुनचौपारी प्रहरी चौकीलाई विपद व्यवस्थापनका लागि आवश्यक सामग्री प्रदान गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए । वर्खाको...

अपाङ्गता भएकालाई गाडी

पोखरा, १३ साउन– पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक...

पोखरा महानगरपालिकाद्धारा अपाङ्गता व्यक्तिका लागि छुट्टै गाडी प्रदान

पोखरा, १२ साउन– पोखरा महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आवागमन तथा यातायातमा पहँुच वृद्धि गर्ने उद्देश्यले स्वाबलम्बन जीवनपद्धति केन्द्र (पोखरा) लाई गाडी हस्तान्तरण गरेको छ । महानगरपालिकाका प्रमुख धनराज आचार्य र उपप्रमुख मन्जुदेवी गुरुङ्ले एक कार्यक्रमका...

बागलुङ बजारमा चामलमा प्लाष्टिकजन्य वस्तु !

बागलुङ/ बागलुङ बजारमा प्लाष्टिकजन्य बस्तु मिसाबट भएको चामल भेटिएको छ । उपभोक्ताले घरमा लगेर पकाएर खाने क्रममा गुणस्तरहिन तथा प्लाष्टिक जस्तो भेटेपछि यो कुरा बाहिर आएको हो । डल्लो पर्ने, भकुण्डो जस्तै उफ्रने भएपछि उक्त...

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ / राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले बुधबार सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै...

साउनको दोस्रो सोमबार गलेश्वरमा ३ लाख १८ हजार भेटी संकलन

बेनी / म्याग्दीको बेनी नगरपालिका–९मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा दोस्रो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिको गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म...

बागलुङको बेरुजु : विज्ञापन करदेखि जनप्रतिनिधिको सुविधासम्म

बागलुङ/ बागलुङ नगरपालिकाको बेरुजु साढे २४ करोड पुगेको छ । आर्थिक बर्ष २०७७/०७८ मा दुई करोड ६६ लाख २६ हजार रुपैयाँ बेरुजु थप भएको हो । नगरपालिकाले फछ्यौट गर्नुपर्ने बेरुजु रकम २४ करोड २६...

-->