मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

घण्टाकर्णको विसर्जनसँगै बेनीमा सुरु भयो बर्खेनाच

बेनी /म्याग्दी सदरमुकाम बेनीमा बर्खेनाच सुरु भएको छ । नेपाल भाषा मंकाः खलको आयोजनामा प्राचीन समयमा समाजमा खलपात्रको रुपमा चिनिएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि कालीगण्डकीमा विसर्जन गरेसँगैएक महिने बर्खे नाच सुरु भएको हो ।...

नवौं राष्ट्रिय खेलकुद : गण्डकीले ३६ खेलमै सहभागिता जनाउने

पोखरा/ आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३६ खेलमा सहभागिता जनाउने भएको छ । प्रदेशको राजधानी पोखरा लगायत प्रदेशका सबै जिललामा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद...

साउन १३ र १४ गते पोखरामामा महानगरका मेयर भेला हुने

पोखरा/ समुन्नत महानगरका निम्ति विकास र साझेदारी नारासहित पोखरामा साउन १३ र १४ गते प्रथम महानगर सम्‍मेलन हुने भएको छ । पोखरा महानगगरपालिका(१८ सराङकोटस्थित सराङकोट माउन्टेन लजमा उक्त भेला हुन लागेको हो । पोखराका मेयर धनराज...

नमखुलेक र मार्चेमा चौरीको रगत पिउने मेला

बागलुङ/ तीन बर्षदेखी कोरोना त्रासका कारण रोकिएको चौंरीको आलो रगत पिउने मेला यो बर्ष धुमधाम भयो । हिमाल पारीको जिल्ला मुस्ताङका उच्च लेकहरुमा मेला भर्नकै लागि सायौं मानिसहरुको भीड लाग्यो । चौरी र मानिसको...

पाल्पा बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत

पाल्पा/पाल्पाको लघुवामा आइतबार दिउँसो भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ । बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्वरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा तीन महिला...

बागलुङबाट छुटेको बस पाल्पामा दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

बागलुङ/ पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो...

सवारीको मनपरी भाडा नियन्त्रण गर्न नयाँ भाडा दर

पर्वत / जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका सवारी साधनहरूले मापदण्डबिना मनोमानी तरिकाले भाडा लिएको गुनासो बढेपछि सरोकारवालाहरूको बैठकले भाडाको मापदण्ड तय गरेको छ । सदरमुकाम कुश्माबाट पोखरा, काठमाडौँ, बागलुङ लगायतका ठाउँमा आउजाउ गर्ने सवारीहरूको भाडामा...

गण्डकीमा बढ्न थाल्यो कोरोना संक्रमण

पोखरा/ गण्डकी प्रदेशमा पछिल्लो समय पुनः कोरोनाका नयाँ संक्रमित दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल...

नारायणगढ- मुग्लिन सडक अवरुद्ध

चितवन/ पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने कार्य...

बागलुङका २७ वडा प्रकोपको उच्च जोखिममा

बागलुङ/जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी,...

-->