मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

गैसस महासंघमा पुन: मुक्तिराम चयन

बागलुङ/गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति बागलुङको अध्यक्षमा पुनः मुक्तिराम सापकोटा चयन भएका छन् । शनिबार बागलुङ बजारमा सम्पन्न ७ औं अधिबेशन तथा १४ औं साधारणसभाले सापकोटालाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।...

कुल मुद्दाका झण्डै आधा सम्बन्ध बिच्छेदका

बागलुङ/जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्ष ४ सय ९५ मुद्दा दर्ता भए । ती मुद्दामा २ सय ३२ सम्बन्ध बिच्छेदका थिए । अघिल्लो बर्ष सरेर आएका ३ सय ३१ मुद्दामा पनि ४० प्रतिशत सम्बन्ध बिच्छेदकै...

जिसस कास्कीको स्थापना दिवस

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले आफ्नो छैठौ स्थापना दिवस मनाएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित तत्कालीन कास्की जिसस पदाधिकारीहरुले सपथ लिएको दिन साउन २० लाइ आधार बनाइ स्थापना दिवस मनाइएको हो...

लायन्स गार्डेनसिटीको बृद्धाश्रमलाई सहयोग

पोखरा/ लायन्स क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रमका जेष्ठ नागरिकलाई भौतिक सामग्री हस्तान्तरण गरेको छ । क्लवले वार्षिक कार्यक्रमअन्र्तगत आश्रमलाई चार थान कुर्ची, एक थान टेवुल र दैनिक उपभोग्य खाद्यान्नसामग्री बितरण गरेको हो ।...

मृत्युमार्ग बन्दै हेमजा सडक

पोखरा/ ‘तीव्र गति जीवनको क्षति’ प्रहरीले सडक छेउ टाँस्ने चेतावनीमूलक नारा हो,यो । सचेतनामूलक यो नारालाई चालकहरुले भने विरलै मनन गर्छन् । पछिल्लो समय निकै चर्चा कमाएको भुपी शेरचन राजमार्ग (पोखरा–बागलुङ राजमार्ग) अन्तर्गत पोखरा महानगरपालिका...

किसानलाई अनुदान र सम्मान

पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रमअन्तर्गत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा...

नेपाल आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवस मनाउने

पोखरा,१९ साउन– नेपाल आदिवासी जनजाति महासंले पोखरामा विश्व आदिवासी दिवस एक समारोहका बिच मनाउने भएको छ । विगत वर्षमा झै यो वर्षपनि संघले विभिध सांस्कृतिक कार्यक्रम सहित २ जना अग्रजलाई सम्मान गरि दिवस मनाउने भएको...

खेल सामग्री सहयोग

पोखरा, १८ साउन– पोखरा महानगरपालिका १ वडा कार्यालयले सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको विभिन्न क्लब तथा विद्यालयलाई वडाध्यक्ष साहरा प्रधानको नेतृत्वमा ६ वटा क्लब र ३ विद्यालयलाई खेलकुदको समाग्री सहयोग प्रदान गरिएको हो । राष्ट्रिय...

बिबिएमा धौलागिरी क्याम्पसलाई शत प्रतिशत नतिजा

बागलुङ – धौलागिरीको एक मात्र आंगिक क्याम्पस धौलागिरी बहुमुखी क्याम्पसले बिबिए पाँचौ सेमेस्टरमा शत प्रतिशत नतिजा निकाल्न सफल भएको छ । त्रिभुवन विश्वविद्यालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार धौलागिरी बहुमुखी क्याम्पसले शत प्रतिश नतिजा...

बेनी-जोमसोम सडकमा पहिरो, सिधा यातायात बन्द

म्याग्दी – लगातारको बर्षासँगै गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा बाढीपहिरोले अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीर सडकमा सुख्खा पहिरोले सिधा यातायात बन्द भएको छ भने रुप्से झरन र...

-->