बागलुङ/ नेपाली सेनाको श्रीमेहर गण बागलुङको २४३ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । कार्यालय प्रमुख र सेना तथा प्रहरीका अधिकृत स्तरको दौडदेखि आन्तरिक भलिबल प्रतियोगिता, विभिन्न सांस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव सम्पन्न भएको हो । साताव्यापी...