बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

वृद्धहरुको बासस्थान बन्दै गण्डकी !

पोखरा/ राष्ट्रिय जनगणना ०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ । १० वर्षअघि १.३५ रहेको जनसंख्या वृद्धिदर घटेर ०.९३ प्रतिशतमा झरेको छ । १० वर्षअघि...

गण्डकीबाट उदाएकी पूर्णिमा

गोरखा आरुघाटस्थित घरको आँगनबाट देखिने गणेश हिमाल देखेर पूर्णिमा कहिल्यै रमाइनन् । दिनहुँजसो देखिने हिमालप्रति उनको रुची पनि थिएन । सोधीखोजी पनि गरिनन् । जब उनी फोटो पत्रकारका रुपमा सगरमाथाको आँगनमा पुगिन्, उनलाई हिमालले...

सेल्फमेड रामकली !

जन्मघर हुम्लाको लुम्कोटमा उनले ‘ओम माने पेमे हुँम्’ मात्र सुनिनन्,बाबुको राजनीतिक रवाफ पनि बुझिन् । लामा काम गर्ने कुङ्गा लामाले परिवारकी जेठी छोरीको नाम किन रामकली राखे ? छोरीलाई अहिलेसम्म थाहा छैन । ‘खै मेरो...

‘शव’की साथी सपना !

‘अपरिचित लासमा दागबत्ती दिँदा मृत आत्माले शान्ति पाउँछ । मरेर जानेको आत्माले शान्ति पाए मलाई पुग्छ ।’ दैनिकजसो काठमाडौंको पशुपति आर्यघाट आसपासमा हुन्छिन्, म्याग्दीकी सपना रोकामगर । काठमाडौंका विभिन्न स्थानमा बेवारिसे अवस्थामा भेटिएका शवको आफन्त...

लामो दौडका घोडा : नवराज

पाँच वर्षअघि नेकपा एमाले कास्कीले नवराज ओझालाई रुपा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । स्कूले जीवनदेखि नै राजनीतिमा होमिएका नवराज त्यो बेला मात्र २९ वर्षका थिए । एमालेका घगडान नेतालाई पछि पार्दै टिकट पाएका नवराजले...

पोखरा–६ बैदाममा जेष्ठ नागरिक मञ्च गठन

पोखरा/ पोखरा महानगर पालिका वडा नं–६ बैदाममा गिरीराज अधिकारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ जेष्ठ नागारिक मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षतामा तारा देवी पहारी, सचिव गुरुदत्त पहारी र कोषाअध्यक्षमा गौमाया थापा मगर चयन भएकी...

ढोरपाटन २० औं बर्षमा प्रबेश

पोखरा/ ढोरपाटन दैनिक पत्रिका २० औं बर्षमा प्रवेश गरेको छ । बागलुङबाट २०६० साल भदौ १ गते प्रकाशन आरम्भ गरेको पत्रिकाले मंगलबार २० औं वार्षिकोत्सव मनाएको हो । पोखरा र बागलुङबाट एकसाथ प्रकाशन हुँदै...

मुस्ताङ जिल्ला अस्पतालमा पहिलो पटक शल्यकृया

बागलुङ/ जिल्ला अस्पताल मुस्ताङमा पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ । अस्पताल स्थापनाको ४८ बर्षपछि मुस्ताङ जिल्ला अस्पतालले पहिलोपटक सफल शल्यक्रिया गरेको हो । बुधबार बिहान ६ बजेर ३६ मिनेटमा मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीकी...

जागिरे जिल्लाबाट विदेसिने बढे

पोखरा – २०६८ सालको जनगणना अनुसार गण्डकीबाट विदेशिनेको सख्ंया ३ लाख २२ हजार थियो भने अहिले ४९ हजार ४५० महिलासहित २ लाख ८७ हजार ४५० जना बाहिरिएको तथ्याङ्क छ । सहरी जनसंख्या बढेको छ ।...

बाल अभियन्ता प्रेन्सा नविल बैंक ब्राण्ड एम्बेस्डर

पोखरा/ पोखराबाट उदाएकी बाल अभियन्ता प्रेन्सा रेग्मी नबिल बैंकको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । कोरोना महामारीको समयमा निःशुल्क मास्क वितरण, फुटबैंकदेखी गरिब बालबालिकालाई शैक्षिक सामग्री वितरण गरी चर्चामा आएकी प्रेन्सा अब नबिल बैंकको ब्राण्ड एम्बेस्डर...

-->