बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

तायःमचा मा भीमसेन टोल पहिलो

पोखरा/ तायाः मचा नृत्य प्रतियोगितामा भीमसेन टोल सुधार समिति पहिलो भएको छ । नेवा खलः कास्कीको तत्वाधान तथा मोहोरिया–सिंहनाथ तायःमचा समिति आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा २३ टोलीलाई पछि पार्दै भीमसेन टोल पहिलो बनेको हो...

यौन सम्पर्कपछि श्रीमतीले गरिन श्रीमानको हत्या !

बागलुङ/ बागलुङको निसीखोला गाउँपालिका-५ कामीडाँडाकी २५ वर्षिय तुलबहादुर बिकको आफ्नै श्रीमतीले हत्या गरेको रहस्य खुलेको छ । श्रीमती कुमारी कामीले २५ बर्षीय फर्से भनिने तुल बहादुर बिकको निर्मम हत्या गरेको प्रहरीले जनाएको छ । आईतवार...

ढोरपाटनकर्मी आचार्यसहित दुई पत्रकार पुरस्कृत

बागलुङ/ ढोरपाटन दैनिक र ढोरपाटन न्युज डटकमका सहसम्पादक तारानाथ आचार्य सहित दुई पत्रकार पुरस्कृत भएका छन् । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले आइतवार एक समारोहका बीच उत्कृष्ठ पत्रकारिता गरेको भन्दै आचार्यलाई कालीका पत्रकारिता...

निम्सदाइको दुर्लभ किर्तीमानी

२०७६ सालमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर (संसारकै दसौं अग्लो अन्नपूर्ण)मा आरोहण गरेका निर्मल पूर्जाले दोस्रो आरोहण पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा पर्ने सातौं अग्लो धौलागिरि हिमालको (८१६७ मि) सफल आरोहण...

विद्यामन्दिर पुस्तकालयले दिवस मनाउने

बागलुङ/बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ औं पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५ गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

कुश्मीशेराको सोत भन्ने ठाउँमा सडेगलेको अबस्थामा शव फेला

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका, १ कुश्मीशेराको सोत भन्ने ठाउँमा एक पुरुषको सव फेला परेको छ । कुश्मीशेरा बजारदेखी कालिगण्डकी करिडोर जैमिनी धाम जोड्ने सडकको नालीमा सडेगलेको अबस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ...

१५ औ पुस्तकालय दिवस बागलुङमा साताव्यापी मनाइदै

बागलुङ – बिद्यामन्दिर पुस्तकालय बागलुङले १५ आंै पुस्तकालय दिवस साताव्यापी कार्यक्रमका भदौ ९ गतेदेखि १५गतेसम्म मनाउने भएको छ । ‘पढौं पढाऔं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने नारासहित साताव्यापी रुपमा पुस्तकालय दिवस मनाउने निर्णय भएको...

साहसी साम्बा !

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (२५) घरेलु बन्धन र सामाजिक परिधि नाघेर आफू स्थापित मात्र भइनन््, प्रेरणाको स्रोतसमेत बनेकी छन् । छोरी अर्थात् नेपाली समाजमा घर सम्हाल्ने, अर्काको घर जाने, खुलेर हिँड्न...

प्रेन्सा र फुड बैंक

पोखरा/ पोखराको एयरपोर्ट नजिक बस्ने प्रेन्सा रेग्मीको जीवन एउटा घटनाले मोडिदियो । कोभिडकालीन समय थियो । डिजिटल पुस्ताकी प्रतिनिधि पात्र प्रेन्सा आफ्नै स्टेसनरी पसलमा बस्दै थिइन् । पसलमा सानी नानी कापी किन्न आइन् ।...

बालिका अपहरण प्रयास : दुईजना पक्राउ

बागलुङ बालिका अपहरणको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी जवान सहित एक महिला बालिका अपहरण प्रयासको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका काम गर्दै आएका प्रहरी जवान शंकर आचार्य र जिल्लाको...

-->