बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पैञ्युथन्थापको वडा कार्यालयमा ताला

बागलुङ/ वडा अध्यक्षले सांस्कृतिक बिचलन गरेको भन्दै बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापको वडा कार्यालयमा तालावन्दी गरिएको छ । निवर्तमान वडा अध्यक्ष भगिन्द्र कुमार थापासहित वडा कार्यालय पुगेका सर्वसाधारणले वडा अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । उनीहरुले...

नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन

पोखरा/ पोखरा–८ नयाँबजारमा बहुउद्देश्यीय सामाजिक भवन निर्माण भएको छ । पोखरा महानगरपालिका ८ दमकलमार्गमा निर्माण भएको सामाजिक भवनको गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दु कुमार थापा र पोखराका मेयर धनराज...

खेलथलो बन्दै पोखरा विमानस्थल

पोखरा/ विमानस्थलमा खटिने नेपाली सेना र सशस्त्र प्रहरीको काम विमानस्थलको सुरक्षा गर्नु हो । तर, पोखरा विमानस्थलमा सुरक्षाका लागि खटिने नेपाली सेनाकै कारण सुरक्षा चुनौती थपिने सम्भावना देखिएको छ । विमान चलिरहेकै अवस्थामा विमानस्थलभित्र...

कास्कीकोटमा शनिबार दहीको होली

पोखरा/ श्रीकृष्ण जन्मा अष्टमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलिने भएको छ । भदौ ४ गते शनिवार श्रीकृष्ण रथयात्रा तथा दही जात्राको आयोजना गरेको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिले जनाएको छ । गत...

आइसीयूको टिकट, मेडिकल वार्डमा भर्ना

पोखरा/तनहुँकी पार्वती परियारले शनिबार गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा भएको घटना भुल्न सकेकी छैनन् । आँखै अगाडि छट्पटाउँदै बिरामी बितेको घटना भुलुन् पनि कसरी ? शुक्रबार उनी कुरुवा बसेको अस्पतालको बेड नजिकै खाली...

आगलागी पीडितलाई मर्दीखोला हङकङ समाजको सहयोग

पोखरा, २९ साउन – मर्दीखोला सेवा समिति कास्की हङकङ समाजले कास्कीको आगालागीबाट पीडित भएकालाई आर्थिक सहयोग गरेको छ । माछापुच्छ्रे गाउँपालिका ८ लुम्रेका गोलमान गुरुङको परिवारलाई वडाअध्यक्ष रामबहादुर गुरुङको उपस्थितीमा समाजले २ लाख ५६ हजार...

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ...

थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं / पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर...

बिटी क्लबको अध्यक्षमा असिम

पोखरा/ पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा असिम थापा चयन भएका छन् । शनिबार सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन...

उसु संघलाई सहयोग रकम हस्तान्तरण

पोखरा/ कास्की जिल्ला उसु संघलाई शनिबार आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । पोखरा रंगशालामा एक कार्यक्रमको आयोजना उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सहयोगदाताहरुमा संस्थाका पूर्वपदाधिकारीहरु,सल्लाकार र सदस्यहरु रहेको सचिव दिलिप लामाले जानकारी...

-->