पोखरा/ पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाइ उभोक्ता महासंघले धौलागिरीलाई शुुक्रवार उक्त सम्मान प्रदान गरेको हो । खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक...
म्याग्दी/म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली जोड्ने मुख्य सडक करिब तीन महिनादेखि अवरुद्ध भएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाडाखानीहुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिरोले सडक बगाएपछि सिङ्गो भकिम्लीका बासिन्दा आवतजावत...