बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

लागुऔषध सहित चार जना पक्राउ

पोखरा/ लागुऔषधसहित पोखराबाट प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका १९ लामाचौरका २२ वर्षीय अजय जि.सी, कास्कीको अन्नपुर्ण गाउँपालिका ११ घरमई पोखरा १६ दिप बस्दै आएका २९ वर्षीय मिलन गुरुङ र दिपकै...

जमिनमा धाँजा फाटेर घर भत्किएपछि गाउँ नै विस्थापनको जोखिममा

पर्वत/जमिनमा धाँजा फाटेर घर भत्किएपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडास्थित चोराय गाउँका पाँच परिवार विस्थापित भएका छन् । गाउँभन्दा केही तलको पाखो गत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकामा यस वर्ष पनि...

ज्येष्ठ नागरिकलाई सेवा दिन बेनी नगरपालिकाका स्वास्थ्यकर्मी घर घरमै

बेनी, म्याग्दी – जिल्लाको बेनी नगरपालिकाले ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको घर घरमा स्वास्थ्यकर्मी पुराएर सेवा दिन थालेको छ । पालिका मातहतका स्वास्थ्यकर्मी हरेक महिना एक दिन आफ्नो सेवा क्षेत्रका सवै ज्येष्ठ नागरिकको घरमा...

आज तीज, हिन्दु महिला उमामहेश्वरको व्रत बस्दै

काठमाडौं/ भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाउँदैछन् । बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ । हिमालय र मेनकाकी पुत्री...

संबृद्धि सहकारीको अध्यक्षमा भट्टराई

पेखरा/पोखरा २७ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले सुमन भट्टराईको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रमोद भण्डारी, सचिवमा नवराज तिवारी...

गोरखाका मन्त्री रामशरणको आफ्नै बारीमा योजना ! पद गएपछि पर्यो अलपत्र

गोरखा – गण्डकी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले आफू पदमा रहँदा आफ्ना खेतबारीमा तीनवटा योजनामा बजेट विनियोजन गरे। सरकार परिवर्तनपछि अहिले ती तीनै योजना अलपत्र छन्। सिरानचोक गाउँपालिका-५ जरेबरफाँटमा लिफ्ट सिँचाइ योजनाका लागि...

आजको मौसम : गण्डकी सहितका चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ /देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र...

जाँदाजाँदै गण्डकीमा अध्यादेश !

पोखरा/ संसद अन्त्य गरि गण्डकी सरकारले अध्यादेशबाट दुई विधेयक ल्याउने तयारी गरिरहेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक कार्यक्रममा नै कर्मचारीसँग सम्बन्धित दुई विधेयक अध्यादेशबाट ल्याउने बताएका छन । गण्डकीको प्रदेशसभा बैठक गत बुधबार...

अब्बल व्यवसायी, जब्बर जनप्रतिनिधि देवकुमार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चा हुने गर्छ । एक शिकार आरक्ष । अर्को दलित मेयर दोस्रो पटक विजयी । दोहोरिएका जनप्रतिनिधि मध्ये बिजयी हुने कमै मध्ये पर्छन ढोरपाटन नगर पालिकाका मेयर देवकुमार...

आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन, मोती जयन्ती मनाइँदै

काठमाडौं/आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा...

-->