बागलुङ/ सदरमुकाम बागलुङ बजारमा संचालित चिया पसल, रेष्टुरेन्ट तथा होटलमा सरसफाइको आवस्यकता देखिएको छ । खाद्यबस्तुको उपभोग हुने स्थानमा सरसफाइमा ध्यान नदिएको पाइएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्राविधिक सहायक सहन्साकुमार महतोले बताए । जिल्ला...
पोखरा/आइतबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कास्कीमा रहेका भूमिहीनमध्ये ३९ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरियो । नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासहितको उपस्थितिमा...
बागलुङ/ प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार नागरीकको साथी जस्तै हुनुपर्ने बताएका छन् । पछिल्लो समय नेपाली पत्रकारीतामा बिकृति मौलाउन थालेकाले सर्वसाधारणले विश्वास गर्ने वातावरण नरहेको भन्दै उनले कसैलाई लान्छाना लगाउने र हिलो...
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा कर्पोरेटतर्फका २ सदस्य निर्विरोध भएका छन् । कर्पोरेटतर्फ २ जनाले मात्रै मनोनयनपत्र लगेपछि निर्विरोध हुने अवस्था आएको छ । निर्विरोध हुनेमा युनाइटेड इदीमर्दी एण्ड आरबीकी बन्दना कार्की केसी...