बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गाउँमा सिंहदरवार, काम गर्न विकासे अड्डा

बागलुङ/ घर घरमा सिंहदरवार भन्दै स्थानीय तह आएको ६ बर्ष पुगिसक्यो । हरेक काम स्थानीय तहबाटै गर्ने, केही अप्ठ्यारो पर्दा प्रदेश सरकार र ठूलो लगानी गर्नु परे संघिय आयोजना भन्ने नीतिगत रुपमा स्पष्ट छ...

फोहोरमैला व्यवस्थापनका उपाय खोज्दै पोखराका मेयर

पोखरा/ देशविदेशका सहरले गरिरहेको फोहोर व्यवस्थापनका आधुनिक नमुना हेर्न यतिखेर पोखराका मेयर धनराज आचार्य दौडिरहेका छन् । साउन अन्तिम साता धरान पुगेका मेयर धनराज अब भारतका राजधानी दिल्ली सहितका शहर जाँदैछन् । त्यहाँका फोहोर...

माघदेखि साउनसम्म एटिएम चोरीका ७ घटना

पोखरा/ पछिल्लो पाँच महिनामा कास्कीमा चोरहरुको टार्गेटमा एटिएम बुथ पर्ने गरेका छन । माघको १ देखि साउन २० गतेसम्म कास्की प्रहरीले एटिएम चोरी र चोरीका प्रयासका पाँच घटनामा संलग्नलाई पक्राउ गरेको छ । प्रहरी रिपोर्ट...

बागलुङका सावित्राले बल्ल पाइन् आफ्नै नामबाट नागरिकता

बागलुङ / घुम्ती टोलीले नागरिकतामा जथाभावी नाम लेखिदिँदा अपमानित जीवन बिताइरहेकी बागलुङ ताराखोला गाउँपालिका-४ की सावित्रा कामीले ३५ वर्षपछि आफ्नै नाममा नागरिकता पाएकी छन् । ५६ वर्षीया सावित्राको नागरिकतामा नाम ‘कुकुर्नी कमिनी’ लेखिएको थियो । सहायक प्रमुख...

रहेनन् ‘सेते साहू’

पोखरा/ पहिरनमा प्रायः सेतो दौरा सुरुवाल । ठाडो बोली तर ठूला हात । ‘सस्तो तर भान्छामा चाहिने सामान थप्दै उनी भन्थे,‘ ल यत्ति सित्तैमा !’ ग्राहक मख्ख पर्थे । तोरीको तेलदेखि घ्यूसम्म, मसलादेखि चिनीसम्म किन्न...

विन्ध्यवासिनीको दानपेटिका चोरी, चोर पक्राउ

पोखरा/ पोखराको विन्ध्यवासिनी मन्दिरमा रहेको दानपेटिका चोरी भएको छ । यही भदौ ३ गते राति मन्दिर परिसरमा रहेको दानपेटिका चोरी भएको हो । प्रहरीले चोरी गर्ने व्यक्तिलाई पनि पक्राउ गरेको छ । पोखरा २५...

व्यवारिसे भेटीएको ग्रिनेट सेनाद्वारा निस्कृय

बागलुङ/लामो समयदेखि व्यवारिसे जस्तै रहेको ग्रिनेट नेपाली सेनाले निस्कृय बनाएको छ । तमानखोलामा भेटिएको ग्रिनेट नेपाली सेनाले शनिवार राती निस्कृय पारेको हो । तमानखोला गाउँपालिका वडा नं. ३ को सेर्माखाला बस्ने स्थानीय टेकमाया बुढाको घरमा...

स-साना प्रयासबाटै परिवर्तन खोज्दैछन बरेङका अध्यक्ष कृष्ण

बागलुङ/भौगोलिक दूरीका हिसावले जिल्ला सदरमुकामदेखि नजिकै भएपनि विकास निर्माणका हिसावले बागलुङमा कमजोर थियो, बरेङ गाउँपालिका । पालिकाभित्र एक मिटरसम्म पनि कालोपत्र सडक थिएन् पाँच वर्ष पहिले । आधारभूत स्वास्थ्य सेवा लिन घण्टौं समय खर्चिनुपर्ने...

मुक्ति समाज गण्डकीको अध्यक्षमा निर्मल

पोखरा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज गण्डकी प्रदेश संगठन कमिटीको शनिबार भएको प्रथम सम्मेलनले निर्मल दियाली सुनारको नेतृत्वमा सर्वसम्मत रुपमा ८५ सदस्यीय कार्यसमिति चुनेको छ । सम्मेलनबाट प्रदेश कमिटी उपाध्यक्षमा नवलपुरका होमबहादुर विक र तनहुँकी...

गुरुकुलमा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण

पोखरा/ पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको गुरुकुल विद्या सदनमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरिएको छ । भरर्खरै एसईई पासभएर ११ मा भर्ना हुन आएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच स्वागत गरिएको हो...

-->