बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

गण्डकीमा बढ्न थाल्यो कोरोना संक्रमण

पोखरा/ गण्डकी प्रदेशमा पछिल्लो समय पुनः कोरोनाका नयाँ संक्रमित दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २६ जनामा नयाँ संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल...

नारायणगढ- मुग्लिन सडक अवरुद्ध

चितवन/ पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–५ खहरेखोलामा आज बिहान ८ः१० बजेको समयमा माथिबाट पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने कार्य...

बागलुङका २७ वडा प्रकोपको उच्च जोखिममा

बागलुङ/जिल्ला विपत् व्यवस्थापन समिति बागलुङले बर्खाको समयमा हुने मनसुनजन्य प्राकृतिक प्रकोपको स्तरीकरण तथा जोखिम क्षेत्र सुचिकृत गरेको छ । विपत् व्यवस्थापन समितिले प्रकोपको स्तरीकरण, संकटासन्नता पहिचान, निकायगत भुमिका निर्धारण, मनसुनको बेला हुन सक्ने पहिरो, बाढी,...

एटिएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा/ पोखरामा एक बैंकको एटिएम मेसिन फोरेर रु १५ लाख चोरी भएको छ । पोखरा महानगरपालिका–२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटिएम मेसिन फोडेर गएराति रकम चोरी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

बागलुङ नगरमा बेथिति: प्रतिष्ठानका नाममा पार्टीलाई बजेट

बागलुङ/ बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षमा बिभिन्न प्रतिष्ठानका नाममा ३९ लाख रुपैयाँ खर्चिने भएको छ । प्रतिष्ठानमार्फत भवन, पार्क तथा भाषा र संस्कृति संरक्षणको नाममा उक्त रकम खर्चिने भएको हो । बागलुङ नगरपालिकाको ११ औं...

शालीग्राम संग्राहलयमा भारतीय पर्यटक

बागलुङ/ धार्मिक गन्तव्यको रुपमा विकास भएको शालीग्राम संंग्राहलय भारतीय पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । भक्तजन र पर्यटकले दैनिकजसो संग्राहलयमा भीड लाग्न थालेको हो । भीडमा भारतीय नागरिक समेत प्रसस्त देखिन्छन् । पछिल्लो...

पोखराको प्राथमिकता पूर्वाधार निर्माण : उपमेयर गुरुङ

पोखरा/ पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखा महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताएकी छन् । ‘पोखराका सबै वडामा समानुपातिक विकास हुनुपर्छ भन्ने मान्यता राखेर अगाडी बढेका छौ । त्यसैले भरर्खर नयाँ...

सुन चोरीको आरोपमा सून व्यवसायीसहित दुई पक्राऊ

बागलुङ/ सुन चोरीको आरोपमा बागलुङमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले एक जना सुन व्यवसायीसहित चोरीको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतका ३१ बर्षीय जित भन्ने...

कालिका गुठीले ग-यो खर्च सार्वजनिक

बागलुङ/ कालिका भगवती गुठीले एक बर्षमा २ करोड ५७ लाख रुपैयाँको आर्थिक कारोवार गरेको छ । गुठीले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । गुठीले असार मसान्तसम्म उक्त अंकको आयव्याय सार्वजनिक गरेको हो...

मनोजलाई ‘मौलिक कौराहा पुरस्कार’

पोखरा/ राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्वारा स्थापित ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०७९’ बाट पत्रकार मनोज घर्तीमगर पुरस्कृत हुने भएका छन् । नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको उक्त पुरस्कारबाट मौलिक कौराहा...

-->