मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

फाइनान्स र लायन्सको रक्तदान

पोखरा/ पोखराको रानीपौवामा अवस्थित मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर ,आइसीएफसी फाइनान्स र लायन्स क्लव अफ पोखरा डेस्टिनेसनको सयुक्त आयोजनामा बुधबार भएको वृहत रक्तदान कार्यक्रममा ३५ युनिट रगत सकंलन भएको छ । पोखरा वडा नं ११का...

पोखरा बसपार्कको नाला निर्माण सुरु

पोखरा/ पोखरा बसपार्कमा नाला निर्माणको काम सुरु भएको छ । नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास...

निसीखोलाको आँखा: स्वास्थ्य क्षेत्रको सुधारमा

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी कार्यक्रमहरु तयार गर्ने भएको छ । भौगोलिक हिसाबले बिकट रहेको निसीखोलामा स्वास्थ्य क्षेत्रको सुधारका लागि गाउँपालिकाले केही महत्वपुर्ण निर्णयहरु गरेको हो । गाउँपालिका अध्यक्ष सूर्य बहादुर घर्तीले...

स्वास्थ्य र कृषिमा जोड, प्रतिपक्षी भन्छ : निबन्धजस्तो

पोखरा/ ‘कृषकको योगदानलाई सम्मान गर्दै कृषकको मनोबल उच्च राख्न तथा कृषिलाई आकर्षक एवम् सम्मानित पेशाका रूपमा स्थापित गर्न गण्डकी प्रदेश उत्कृष्ट कृषक पुरस्कारको व्यवस्था गरिनेछ ।’ ‘ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढङ्गले प्रदान गर्न प्रदेश...

धार्मिक वन समुदायलाई हस्तान्तरण

म्याग्दी/ जिल्लाको मंगला गाउँपालिका अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १ दशमलब ०६५ हेक्टर...

गुरुङ मातृभाषा प्रशिक्षण

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखराको दीपमा गुरुङ मातृभाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कुल २७ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमकोे सहजिकरण ओम बहादुर गुरुङले गर्नुहुनेछ । क्होलादीप तमु समाज भवनमा आयोजित प्रशिक्षण...

राजमार्ग बिस्तार हुँदा खानेपानी आयोजना समस्यामा

पोखरा/ पृथ्वी राजमार्गको मुग्लीनदेखि पोखरा सडक खण्ड विस्तारको क्रममा हुने विभिन्न खानेपानी आयोजनाहरुलाई पुग्ने क्षतिको विषयमा सोमबार छलफल कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ खानेपानी उपभोक्ता संस्थाको पहलमा तनहुँको खैरेनीटारदेखि लेखनाथ भित्र रहेका विभिन्न खानेपानी...

असार १ गतेबाट आइतबारको बिदा हटाउने सरकारको निर्णय

काठमाडौं/ सरकार सातामा दुई दिन बिदा दिने निर्णयबाट एक महिनामै पछि हटेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए...

गलकोट समाज पोखराले चाउथेमा बनाउन थाल्यो ‘समाज घर’

पोखरा / गलकोट समाज पोखराले आफ्नो समाजघर निर्माणका लागि काम सुरु गरेको छ । स्पोट्र्स सेन्टरसहितको समाज घर निर्माणका लागि सोमबार जगपुजा (शिलान्यास) गरिएको समाजले जनाएको छ । पोखरा-१४ चाउथेस्थित रातडाँडामा ११ आना जग्गामा समाजले...

मुस्ताङको घरपझोङमा ९३ जनाले गरे रक्तदान

जोमसोम/ हिमालपारीको जिल्ला मुस्ताङमा पहिलोपटक भएको रक्तदानबाट ९३ युनिट रगत संकलन भएको छ । घरपझोङ गाउँपालिकाको सहकार्यमा थकाली युवा परिवार केन्द्र काठमाडौंले सोमवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा यहाका युवायुवतीले उत्साहपूर्वक...

-->