मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मनसुनी बायुको प्रभाव : गण्डकीसहित देशका केही भू–भागमा वर्षाको सम्भावना

बागलुङ/ नेपालको पूर्वी भू–भागमा आज मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावले यतिबेला मौसम बदलीको अवस्था छ। नेपालमा हिजो (आइतबार) देखि मनसुन प्रवेश गरिसकेको छ। नेपालमा...

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा

पोखरा/ नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ । सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने संघकी...

पोखराका मेयर आचार्यको घोषणा: तीन महिनाभित्र ‘एक घर-एक बृक्षारोपण’

पोखरा/पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ । महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवशको...

हिमपहिरोको सामना गर्न जानेका छैनन् पदयात्रीले

पोखरा/ अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित ७ जना बेपत्ता भए । हिमपहिरो र आँधीमा फसेका ४ जना कोरियाली, एक जना चिनिया र २ जना नेपाली पदप्रदर्शक...

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर

जोमसोम / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा परिवार नियोजनका अस्थायी साधन समबन्धी शिविर सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजनामा भएको सो परिवार नियोजन शिविरबाट वारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का...

नेपाल मगर महिला संघको महाधिवेशन पोखरामा

पोखरा । नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ । सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने भएको...

बागलुङलाई बालमैत्री नगर बनाउने अभियान सुरु

बागलुङ/ बागलुङ नगरपालिकालाई बालमैत्री बनाउने अभियान शुरु भएको छ । नगरपालिकाको निर्वाचनपछि नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरेका थिए । उक्त निर्णयपछि नगरपालिका भरका प्रअहरुको बैठक तथा अन्तरक्रियामा सोही प्रकृतिका काम...

जैमिनीमा आइतवारपनि सेवा प्रवाह हुने

बागलुङ/जैमिनी नगरपालिकाले आइतवारको बिदा नलिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहिवारको बैठकले नगर क्षेत्रभित्र आइतवार बिदा नलिने निर्णय गरेको हो । नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकोले...

लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । नेवाः खलः कास्की र नेवाः ल्याम्हं पुचः कास्कीको आव्हान तथा लामाचौर नेवाः खलः गुठीको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रम एक...

दुर्गम चिमखोला र कुईनेमंगलेमा टेलिकमको टावरले दिएको खुसी

बेनी/ म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा सञ्चारको पहुँच पुगेको छ । विगतमा टेलिफोन र इन्टरनेटको पहुँचका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको छ । रघुगंगा गाउँपालिका–७...

-->