मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कागवेनीमा उद्घोषण तालिम शुरु

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा महिलाहरुका लागि एक हप्ते उद्घोषण ,भाषण तथा नेतृत्व विकास तालिमको शुरुवात भएको छ । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले महिलाहरुलाई समाजको मुलधारमा समाहित गर्न यो तालिमले...

७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

काठमाडौं/ पहिलो पटक सरकारले बालबालिकालाई अभियानकै रुपमा टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि आगामी चैत २५ देखि वैशाख १८...

न्यायिक समितिका काम सन्तोषजनक

बागलुङ/ जिल्लाका स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन् । जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा परिपक्कता भेटिएको हो । जिल्ला न्यायधिश बासुदेव न्यौपानेको...

‘निर्वाचन भयरहित बनाउन सुरक्षा योजना’

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा...

भूमि आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा

बेनी / भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका७,मंगलाघाटका देवेन्द्र विश्वकर्मा नियुक्त भएका छन् । संघीय समाजवादी म्याग्दीका अध्यक्षसमेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्यक्ष विश्वकर्मालाई नियुक्ति पत्र...

‘निर्वाचन भयरहित बनाउन सुरक्षा योजना’

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् । आइतबार तनहुँमा भएको अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा...

तनहुँको थप्रेकमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर

पोखरा/ नेपाल रेडक्रस सोसाइटी थप्रेक उपशाखाको आयोजनामा शुक्लागण्डकी नगरपालिका १ स्थित थप्रेक स्वास्थ्य चौकीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर भएको छ । शिविरमा १५० जनालेस्वास्थ्य परीक्षण गरेको र करिब दुई लाख रुपैयाँ बराबरका औषधी वितरण...

कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ/ चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने...

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि चल्यो जनकपुर–जयनगर रेल

पोखरा/बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ...

धन्न सीप छ र पो !

बागलुङ/ दुवै खुट्टाको अपांगता भएका तमानखोला गाउँपालिका १ का धनिराम सुनार अहिले घरमै बसेर व्यवसायिक बनेका छन् । उनले घरैमा बसेर स्वरोजगारमूलक काम गर्दा कमाइ गरेर परिवार पाल्न सक्ने भएका हुन् । सुनारका दुवै खुट्टामा...

-->