मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

नाली बन्दै फिर्के खोला !

पोखरा/ फेवातालसहित मापदण्डको विषयमा बारम्बार फिर्केखोलाको पनि चर्चा भइरहन्छ । अतिक्रमणको चपेटामा परेर खोलाबाट ‘नाली’मा परिणत हुन लागेको भन्दै सरोकारवाला निकाय आवाज उठाइरहन्छन् । तर, लामो समयसम्म समस्याको हल हुन सकेको छैन । पोखरा महानगर...

चुनावमा मित्रवत प्रतिष्पर्धा गरौं : कृष्ण पहाडी

बागलुङ/मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिष्पर्धा गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले गुणस्तीय स्वास्थ्य क्षिाकालागि प्रश्न गर्ने बेला आएको समेत बताए । पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा...

चैते दसैंसम्म बेनी–जोमसोम बाटो खुल्ने

बेनी / आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेपछि राष्ट्रिय गौरवको आयोजनामा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक खण्डमा केहीदिनका लागि सडक नियमित सञ्चालन हुने भएको छ । चाडपर्वसँगै मुस्ताङ जाने पर्यटकको संख्या ह्वात्तै बढेपछि दैनिक पाँच...

१४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ । मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी...

बनेन बगेको पुल, सास्ती खेप्छन स्थानीय

मुस्ताङ/ अघिल्लो चैतमा बाढीले बगाएको कच्ची पुल पुनर्निर्माण नहुँदा मुस्ताङवासीले सास्ती खेपेका छन् । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजनामा पर्ने मार्फा खोला पुल निर्माण नहुँदा मुस्ताङवासीलाई सास्ती भएको हो । गतवर्ष चैत...

सजाय भोगिसकेको व्यक्तिसँग फेरी अबैध हतियार !

बागलुङ/ बुधबार बिहानै बडिगाड गाउँपालिका–५ पुगेको प्रहरीले स्थानीय श्याम बहादुर रेश्मीलाई हतियारसहित पक्राउ गर्यो । सुराकीका आधारमा रेश्मीको घर पुगेको प्रहरीलाई सुराकीले भनेपछि पहिल्यै जानकारी थियो उनले अबैध हातहतियार चलाईरहेका छन् । बिस्तरामै रहेका...

बेनीमा सवारी साधनमा आग्जनी

बेनी /म्याग्दीको बेनी नगरपालिका–६, डम्मरामा एकाविहानै दुई सवारी साधनमा आगो लगाइएको छ । बेनी–दरबाङ सडकखण्डमा पार्किङ गरी राखिएको ध १ ज ९८६ नम्वरको भ्यान र ध १ ज ७२६ नम्वरको ट्याक्सीमा रहस्यमय तरिकाले आगलागी...

निसीखोलामा भीरबाट लडेर एक किशोरको मृत्यु

बागलुङ/ बागलुङको नीखोला गाउँपालिका–५ मा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ का १९ बर्षिय डोरबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो निगालो खोज्न भीरमा गएका उनी भीरबाट...

चार दमकलका ड्राइभर दुई जना मात्रै !

पोखरा/ पोखरा महानगरमा अहिले ४ वटा दमकल छन् । २०६७ अघिसम्म एउटा दमकलका लागि चालक दल सहित १७ जनाको फायर फाइटिङ टिम थियो । १२ घण्टा एउटा टिम र १२ घण्टा अर्कोटिमले काम गर्दै...

शंकरपोखरीका गर्भवतीलाई भिडिओ एक्सरे र ल्याब सेवा

पर्वत/ पर्वतका ग्रामीण क्षेत्रमा रहेका गर्भवतीहरू गर्भ परीक्षण र ल्याब सेवा पाउनको लागि कम्तीमा पनि सदरमुकाम कुश्मा बजारसम्म पुग्नपर्छ। पर्वत अस्पतालमा ती सेवाहरू उपलब्ध रहेको भए पनि ग्रामीण ठाउँमा नहुँदा सदरमुकाम वा त्यहाँ भन्दा...

-->