मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९...

लागुऔषध खोज्न मध्यरातमा अदालत !

पोखरा/ वैदाम प्रहरीको सुरक्षा माथि नै प्रश्न उब्जने गरी रातको समयमा अदालतमा प्रवेश गरी तोडफेड गर्ने व्यक्ति पक्राउ परेका छन् । लागुऔषध पाउने आसमा अदालतमा प्रवेश गरेका पटके अर्जुन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।...

बलात्कार आरोपित पल जेल चलान

तनहुँ/ नाबालिग बलात्कार आरोपित पल शाह (पूर्णविक्रम शाह)लाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...

प्रहरी चौकी अगाडीकै कास्की अदालतमा तोडफोड

पोखरा/ जिल्ला अदालत कास्कीको इजलास तोडफोड भएको छ । मंगलबार राति प्रहरी सुरक्षामा रहने कास्की अदालतको १ र ६ नम्बर इजलाशमा तोडफोड भएको हो । अदालतको इजलाशमा प्रवेश गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन...

माछापालनमा किसानको आकर्षण

बागलुङ/ दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी बिस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार वटा माछापोखरी छन् । पौडेलले अझै केही पोखरी बिस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् । परम्परागत शैलीमा...

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव स् हल्का वर्षाको सम्भावना

पोखरा/ पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि...

गलकोटमा लैंगिक हिंसाविरुद्धको अभियान

बागलुङ/ गलकोट नगरपालिकाले नगर भित्र लैंगिक हिंसा न्यूनीकरणको लागि सचेतना कार्यक्रम आयोजना गरेको छ । ‘घरबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ गलकोट ७ मल्ममा मंगलबार सचेतना कार्यक्रम आयोजना गरिएको हो...

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलन

पोखरा/ देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु पोखरामा भेला हुने भएका छन् । स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुबारे अनुभव अदान प्रदान गर्ने उद्देश्यले पोखरामा जम्मा हुने भएका...

अवैध सालको काठ सहित चार पक्राउ

स्याङ्जा/ स्याङ्जाको बिरुवा गाउँपालिका ४ पाटनेबाट अवैध सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ पाटने बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली...

विद्यालय हिँडेका दुई किशोर बेपत्ता

बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका...

-->