मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण चयन

काठमाडौं – मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन्। शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट मदन भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन्। फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई चयन भएका...

विद्यालय, खानेपानी र सडकका संरचना बनाउँदै बेरोजगार !

बागलुङ/ जिल्लाको तमानखोला गाउँपालिका–१ बोंगादोभानकी सुशिला कामी दिनभर गाउँपालिकाले खटाएको ठाउँमा काम गर्छिन् । न्यून आय भएको परिवार धान्न धौ धौ भएकी सुशिलाले काम पाएपछि अहिले परिवार पाल्न सजिलो भएको छ । उनले प्रधानमन्त्री...

पोखराको फोहर नउठ्दा गिद्धको उठिबास

पोखरा/ पोखरा नगर क्षेत्रबाट ४ दिनदेखि फोहर उठेको छैन । मुख्य सहरी क्षेत्रमा फोहरको डुंगुर लागेको छ । ल्याण्डफिल साइट रहेको पोखरा १४ छिनडाँडाका स्थानीयले विभिन्न माग राख्दै फोहोर बोक्ने सवारी निषेध गर्दा यहाँको...

निर्वाचन आयोगले मतदाता नामावली सार्न नदिएको भन्दै दलहरुको विरोध, आन्दोलनमा उत्रने चेतावनी

पोखरा/ नेकपा एमाले हरिनास गाउँपालिका कमिटी स्याङ्जाका उपाध्यक्ष ओम सिग्देल वैशाख ३० मा हुने स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका आकांक्षी छन् । गाउँपालिका अध्यक्षको टिकट दिने भनेर नै उनलाई नेताहरुले गाउँपालिका कमिटीको उपाध्यक्षमा बस्न राजी...

आँधीखोला र फेदीखोलामा बहुउद्देश्यीय भवन

स्याङ्जा/ प्रदेश सरकार सगँको सहकार्यमा स्याङजाका दुई पालिकाले बहुउद्देश्यीय भवन निर्माण गरेका छन् । यहाँको आँधीखोला र फेदीँखोला गाउँपालिकाले प्रदेश सरकारसगँ सहकार्य गर्दै भवन निर्माण गरेका हुन् । आँधीखोलाले वडा नम्बर ५ कृषिमा तीन...

बागलुङको पैञ्युपाटामा सहभोज

बागलुङ/जातिय विभेद अन्त्यका लागि बागलुङको बलेवामा सहभोज गरिएको छ । २१ औं शताब्दीमा मानव मानवका बीचमा विभेद रहेको भन्दै त्यसको अन्त्यका लागि बागलुङ नगरपालिका–१३ को पैञ्युपाटामा सहयोज गरिएको हो । जनता पार्टी निकट युवाहरुको संगठन...

विद्यालयमा खाजाको पात्रो, नियमित हुन थाले विद्यार्थी

बागलुङ/ यहाँस्थित विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ । खाजा उपलब्ध गराएपछि विद्यार्थी खुसी छन् । त्यसमाथि पनि कुन बार के खाजा खाने भन्ने विषयमा...

असारसम्म सुरु होला त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?

पोखरा/पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छ्रे हिमाल। अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन ! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री-मन्त्री अनि केही टाठाबाठासम्मले विमानस्थल पटक-पटक अवलोकन गरेका छन्। तस्बिर...

बेनीमा तोरन्ल सुरु

बेनी/ म्याग्दीमा बसोबास गर्दै आइरहेका थकाली समुदायले बिहीबारदेखि तोरन्ल पर्व अर्थात यस वर्षको (फागु पूर्णिमा) मनाउन थालेका छन् । थकाली सेवा समिति बेनी क्षेत्र म्याग्दीले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर तोरल्न पर्व हर्षोल्लासका साथ मनाउन...

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा उमेशचन्द्र

बागलुङ – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा स्वास्थ्यकर्मी उमेशचन्द्र सर्वुजा निर्वाचित भएका छन् । विहिवार समपन्न बागलुङ शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वुजा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा शान्ति...

-->