मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

प्रहरीसम्म यसरी पुगेकी थिइन् पीडित

पोखरा/ नाबालिग गायिका बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । बलात्कार आरोपित नायक पल शाह (पूर्णविक्रम शाह) लाई प्रहरीले तनहुँबाट नवलपुर लगेको छ । बलात्कार विरुद्ध प्रहरीमा जाहेरी दिएपछि सडक र सामाजिक संजालमार्फत पलका...

विद्यार्थी मृत्यु प्रकरणमा लमजुङ प्रहरीले जाहेरी लिएन

लमजुङ – लमजुङको मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा विद्यार्थीको मृत्यु भएको विषयमा लमजुङ प्रहरीले किटानी जाहेरी लिन अस्वीकार गरेको छ । तनहुँको भानु नगरपालिका-९ बाइसजाँगरका पीडित परिवारले लमजुङको सुन्दरबजार नगरपालिका-९ सिउँडीबारस्थित फ्युचर स्टार आवासीय माविका...

तीन महिने सिप मूलक तालिम शुरु

बागलुङ/व्यवसायिक तथा शिप बिकास तालिम केन्द्र पर्वत र धौलागिरि मोर्डन इन्स्टिच्युट बागलुङको आयोजनामा तीन महिने सिप मूलक तालिम शुरु भएको छ । सिलाइ कटाइ, केश ऋगार र मन्टेश्वरी तालिमको बिहिवार देखि शुभारम्भ भएको हो ।...

निसीखोलामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँका ४० वर्षिय देविराम खड्काको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । बिहिबार बिहान मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–भलकोट खण्डमा ध२प...

महिला उद्यमी र किसान पुरस्कृत

बागलुङ/अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रद्र्धशनीमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि...

अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौं / संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको...

सङ्खुवासभामा बस दुर्घटना, १३ को मृत्यु

संङ्खुवासभा/ सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १३ जनाको शव निकालिएको जिल्ला प्रहरी...

जलवायु परिवर्तनबाट कृषि क्षेत्र प्रभावित

बागलुङ/ जलवायु परिवर्तनका कारण ग्रामीण क्षेत्रको कृषि उत्पादनमा ह्रास आएको सरोकारवालाले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनले नेपालका अधिकांस क्षेत्रमा असर परेपनि कृषि र पशुपालन क्षेत्र बढी प्रभावित भएको बताए । विश्व खाद्य कार्यक्रम र...

एसईईमा उमेर हद लागु नहुने

काठमाडौं / यो वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी परीक्षार्थीको लागि उमेर हद नलाग्ने भएको छ । अहिलेसम्म १४ वर्ष उमेर पूरा भएकाले मात्र एसईई दिन पाउने प्रावधान थियो । यो वर्षदेखि कक्षा १२...

६० बर्षपछि बलेवा बिमानस्थल कालोपत्रे

बागलुङ/ निर्माण भएको झण्डै ६० बर्षपछि बलेवा बिमानस्थल कालोपत्रे गरिएको छ । नियमित जहाज संचालन गर्ने लक्षसहित बलेवा बिमानस्थल कालोपत्रे गरिएको नेपाल नगारिक उड्ययन प्राधिकरणका प्रतिनिधिले बताएका छन् । तीन बर्ष अघिदेखि निर्माण थालेपनि कोरोना...

-->