पोखरा/ मन्त्रीहरुमा शिलान्यास, उद्घाटनका कति भोका छन् त्यसको उदाहरण गण्डकीमा हेरे पुग्छ । ‘मन्त्रीद्वारा पर्खाल शिलान्यास !’ सुन्दै अचम्म लाग्न सक्छ । तर, गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश मामिलामन्त्री विन्दुकुमार थापाले सोमबारमात्रै पोखरामा...
सन्धिखर्क/अर्घाखाँचीको मालारानी गाउँपालिकाका एक शिक्षक आफ्नै विद्यालयकी १५ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। मालारानी गाउँपालिका-७ का २७ वर्षीय शिक्षक सोही विद्यालयमा अध्ययनरत १५ वर्षकी नाबालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेको जिल्ला प्रहरी...
पर्वत / राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना शाहसिक खेल ‘सुपरम्यान जीपलाइन’मा सहभागी भएका छन् । कार्यक्रमको शिलशिलामा गृह जिल्ला पर्वत पुगेका अध्यक्ष तिमिल्सिनाले कुस्माबजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीपलाइनमा शयर गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले जीपलाइनबाट...
पोखरा/ गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालयलाई प्रविधिमैत्री कार्यालय बनाउ प्रदेश सरकार लागि रहेको गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले बताएका छन् । पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसनले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई संवोधन...