आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा पवित्राले प्राप्त गरिन् सर्वाधिक मत, अरुको कति ?

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका...

केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्लेलाई सर्वाधिक २६०७ मत

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो चरणको निर्वाचनको मतपरिणाम अनुसार केन्द्रिय सदस्यमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गरेका छन् । उनले २६०७ मत प्राप्त गरेका हुन् । मतपरिणामअनुसार केन्द्रीय सदस्य खुलातर्फ डा....

७२४ स्थानीय तहले मात्रै पेश गरे गाउँ र नगर सभामा आफ्नो बजेट

काठमाडौं / आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७५३ स्थानीय तहमध्ये ७२४ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गरेका छन् । बाँकी २९ स्थानीय तहले गाउँ र नगर सभामा बजेट पेस गर्न...

रास्वपा महाधिवेशनः मतदान जारी, बिहान १० बजेसम्ममा सकाउने तयारी

चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि हिजो रातीबाट विद्युतीय मतदान सुरु भएको हो । मतदान सुरु भएसँगै...

प्रधानमन्त्रीलाई पासपोर्ट नवीकरण गर्न नपरोस् भन्छन् युवाहरु, तर सरकारले घर घरमा पुराउछ राहदानी

काठमाडौं / नेपाली युवा देशमा स्थिर सरकार आयो अब अपेक्षाकृत सुधार हुन्छ भन्ने आशमा छन् । स्वदेशमा भएका युवाभन्दा धेरै अपेक्षा बाध्यकारी रोजगारीमा विदेश गएका युवासँग छ । पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका बेला...

आश्रमको भवन बनाउन मातृभूमि सहकारीको साथ

बागलुङ/मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक काम गर्दै आएको सहकारीले १९ औं...

ढोरपाटन दैनिकका प्रधान सम्पादक गौतमलाई सुगंगा पुरस्कार

बागलुङ/ सुगंगा स्मृति कोष बागलुङले ‘सुगंगा पुरस्कार-२०८३’ ढोरपाटन सञ्चार प्रालिद्धारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ । कोषको हालै सम्पन्न बैठकले यही असार १८ गतेका दिन गौतमलाई नगद...

कुश्मा नगरका यस्ता छन् नीति तथा कार्यक्रमपछिका उपलब्धि

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले विगत चार वर्षको आर्थिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । गत आइतबार आयोजित १३ औँ नगर अधिवेशनमा नगरप्रमुख रामचन्द्र जोशीले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा...

रास्वपा सभापतिमा लामिछाने निर्विरोध, मध्यरातमा के लेखे बालेनले ?

चितवन / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट सभापति पदमा फेरि रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । रास्वपा केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीका अनुसार सभापतिमा उनको मात्रै उम्मेदवारी परेका कारण...

रविको दस्तावेज: प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन (पूर्णपाठसहित)

रास्वपाका सभापति रवि लामिछानेले पार्टी महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक दस्तावेजमा संविधान संशोधन, स्थिर नेतृत्व प्रणाली र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा धारणा राखेका छन्। दस्तावेजमा लामिछानेले २०७२ सालमा जारी भएको नेपालको संविधान २०७२ कार्यान्वयनको करिब एक...

-->