आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आज यी स्थानमा हुनेछ मध्यमसम्म वर्षा र तातो दिन

काठमाडौं / देशका केही स्थानमा वर्षा हुनेछ । केही भूभागमा गर्मी हुनेछ । वर्षा कम भएसँगै तराईका केही स्थानमा तातो दिन हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा...

अन्तरजातिय विहे गरेका सुजन र सरस्वती अहिले समाजका उदाहरण

बागलुङ / कुनै समय समाजले प्रश्न उठाएका सुजन र सरस्वतीका सम्बन्ध सबैका लागि २५ वर्षपछि प्रेरणाको स्रोत बन्न पुगेको छ । सुजन र सरस्वतीले २५ वर्षअघि अन्तरजातीय विवाह गरेका थिए । त्यो समयमा समाजले...

सुवेदी कल्याण प्रतिष्ठान कास्कीको अध्यक्षमा पशुपति सुवेदी

पोखरा / सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) कास्कीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पशुपति सुवेदीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको छ। पोखरामा आइतबार सम्पन्न अधिवेशनबाट तीनवर्षे कार्यकालका लागि महेन्द्र सुवेदी उपाध्यक्ष, भीमप्रसाद...

हजुरको आजः २०८३ जेठ १८ गते सोमबार

मेष – न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने । वृष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने । मिथुन – दीर्घकालीन फाइदा हुने कार्यको प्रारम्भ हुने योग । कर्कट – बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने । सिंह – अप्ठ्यारोमा...

उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय रेखा, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौं / आज (आइतबार) पनि देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

थाइल्यान्डबाट पक्राउ परिन् टिकटकर तुलसा

काठमाडौं / तुलसा कलेक्सनका नाममा ठगी गरेको आरोप तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन् । अन्तर्राष्ट्रिय प्रहरी सन्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी उनलाई शनिबार काठमाडौं ल्याइएको जिल्ला प्रहरी ललितपुरका एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध...

हजुरको आजः २०८३ जेठ १७ गते आईतबार

मेष – स्वास्थ्यमा नकारात्मक परिवर्तन देखिने । वृष – मानसिक शान्ति र आराम मिल्ने । मिथुन – प्रतिस्पर्धामा अपेक्षाकृत प्रदर्शन गर्न सफल भइने । कर्कट – यात्राको क्रममा अनेकानेक विघ्नबाधा सहनुपर्ने । सिंह – स्वगोत्रीयजनसँग नै वैचारिक मनमुटाव...

१११ वर्ष देखिको इतिहासको जीवन्त साक्षी मनकौरी देवी प्रवद्र्धनको पर्खाइमा

तनहुँ/  शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडाको भंगारामा रहेको मनकौरी देवीको मन्दिर १११ वर्ष अघिदेखिको इतिहासको जीवन्त साक्षी हो । यस क्षेत्रमा वस्ती विकास भइरहेका अवस्थामा वि.सं. १९७२ मा साक्षत् रुपमा प्रकट भएकी देवीका रुपमा त्यस समयदेखि अत्यन्त...

पोखरा ३२ मा बन्यो सुकुम्वासी व्यबस्थापन सहजिकरण समिति, कसैको बास उठ्न नदिने वडाअध्यक्ष कार्कीको भनाई

पोखरा / पोखरा–३२ मा सुकुम्वासी तथा अव्यबस्थित बसोबासीहरुको समस्या समाधानका लागि वडास्तरिय सहजीकरण समिति र संघर्ष समिति समेत गठन गरिएको छ । वडा नं ३२ का अध्यक्ष अक्कल बहादुर कार्कीको उपस्थितिमा खुदीखोलामा रहेका सुकुम्वासीहरु संगको...

तमु कल्याणकारी कोषमा ३५ लाख जम्मा, ११ लाख संकलन गर्ने गौरी गुरुङ सम्मानित

पोखरा/ धनबहादुर गुरुङ सांगीतिक साँझमा सवैभन्दा बढी रकम संकलन गर्ने गौरी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा गत चैत ८ गते पोखरा रंगशालामा सम्पन्न धनबहादुर गुरुङ...

-->