आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

मोटरसाइकल जुद्धा सैनिक जवानको मृत्यु

नवलपुर/ महेन्द्रराजमार्ग अन्तरगत नारायणगढ कावासोती खण्डको झराही खोला नजिक दुई वटा मोटरसाइकल एकापसमा जुद्धा एक सैनिक जवानको मृत्यु भएको छ । अन्य ३ जना घाइते भएका छन । घाइतेको अबस्था सामान्य छ । इलाका प्रहरी...

अमेरिका पठाउने भन्दै लाखौ ठगेर फरार

नवलपुर/ ड्राइभर भिसामा अमेरीका लैजाने भन्दै एक दर्जन भन्दा धेरैको लाखौ रुपैया ठगि गरेका गैडाकोटका प्रितम गिरी २ वर्ष अघि देखि फरार छन । गैडाकोट–२ निवासी ४२ वर्षीय गिरीले कावासोती गोछडाका प्रेमलाल महतोवाट अमेरीका लैजाने...

आज बकर इद पर्व मनाइँदै

काठमाडौं / मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै...

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १४ गते । बिहीबार । इस्वी सन् २०२६ मे २८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । अधिक जेठ शुक्लपक्ष...

यस्तो छ, जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदनको निर्णय (पूर्णपाठ)

पोखरा/  राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आफ्नो छानबिन समितिले दिएको प्रतिवेदन निर्णय सार्वजनिक गरेको छ। आन्दोलनबारे मानवअधिकार आयोगले बेग्लै अध्ययन गरेको थियो । आयुक्त लिली थापाको संयोजकत्वमा गठित...

प्रतिकुल बकपत्र गर्ने तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सरकारी साक्षीका रूपमा उपस्थित गराइएका तीन जनाले गलत बयान दिएको भन्ने आयोगको आरोप छ...

मैकोट खोलामा बेलिब्रिज सञ्चालन, स्थानीयलाई सहज

रुकुमपूर्व / रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट खोलामाथि निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ । बेलिब्रिजको उद्घाटन गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले एक कार्यक्रमका बीच गरेका छन् । गाउँपालिकाले आफ्नै स्रोतमार्फत करिब १ करोड ५०...

पोखराबाट छुट्टिन खोज्दै लेखनाथ, मेयर पनि पक्षमै !

पोखरा / २०५३ माघ १८ गते कास्कीको पूर्वी क्षेत्रका लेखनाथ, राखी, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर १२३.११ वर्ग किलोमिटर क्षेत्रफलको लेखनाथ नगरपालिका घोषणा भयो। कविशिरोमणि लेखनाथ पौडेलको नाममा नगरपालिका स्थापना भएसँगै त्यस क्षेत्रमा...

 ‘मगर सङग्रालय’ म्याग्दीको नारच्याङ लेकगाउँ

म्याग्दी/ अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘मगर सङग्रालय’ को पहिचान बनाएको हो...

ढोरपाटनकर्मी शर्मा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा / ढोरपाटन राष्ट्रिय दैनिकका सहसम्पादक लालप्रसाद शर्मा गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको १८ औं साधारणसभाका अवसरमा शनिवार उनलाई उक्त पुरस्कार अर्पण गरिएको...

-->