बागलुङ,१७ असार – एकातिर घामको ताप, अर्कोतिर आगोको राप । ६६ वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् ।हिजोआज मध्याह्नपछि रोकाको दैनिकी...
बिहे खर्च कटाएर विद्यालयलाई सहयोग
पर्वत, १५ असार – बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पौडेलले पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिलाई ५० हजार १ सय ११ रुपैंयाँ...
शिशुको पालनपोषणका ७ लाख सहयोग
म्याग्दी, १३ असार- जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादिक्षाका लागि मोना जापानले करिव ७ लाख आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६...
म्याग्दीका दुई दाजु बहिनीको पाँचबर्षदेखि गोठमा बास
“दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसंग ठ्याक्कै मेल खान्छ म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया...
पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु
पर्वत,८ असार – पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार...
अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर
बागलुङ ,८ असार – ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र अधिकारीचौर स्वास्थ्य चौकीको संयोजनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय ५८ जनाको खकार...
दशनामी युवा समिति गण्डकीद्धारा प्रशिक्षण
पोखरा, ७ असार – नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा नेपाल दशनामी युवा समिति कास्कीको सहकार्यमा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा देशभरीका दशनामी युवाहरुको सहभागीता...
विवाह भएको ३ महिना नवित्दै नारायणीमा किन हाम्फालिन् कविताले ?
बुटवल, १ असार – शुक्रवार साँझ दाजुसँगै चढेको स्कुटीबाट ओर्लिनासाथ नारायणघाटको पुलबाट हाम्फालेर नारायणी नदिमा बेपत्ता भएकी चितवन घर भएकी २१ वर्षीया कविता सापकोटाले हाम्फाल्नुको कारण रहश्यमय बनेको छ । उनको माइती घर कन्चनपुरको...
दलित समुदायलाई कुखुराको चल्ला
स्याङजा,३१ जेठ – वालिङ नगरपालिका १ नम्बर वडा कार्यालयले दलित लक्षित कार्यक्रम अन्तर्गत कुखुराका चल्ला वितरण गरेको छ । वडा भित्र रहेका ५० जना दलित समुदायलाई आत्मनिर्भर बन्न प्रेरीत गर्ने उदेश्यले चल्ला वितरण गरिएको...
बागलुङमा कहालीलाग्दो सम्बन्ध विच्छेद
बागलुङ, ३० जेठ – मुलुकी देवानी संहिता २०७४ कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना बढेका छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको...