मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

स्मरणमा अन्नपूर्ण चुचुरोमा पहिलो पाहिला टेकेको त्यो दिन

नारच्याङ, म्याग्दी, २० जेठ – फ्रान्सेली नागरिक मौरिस एर्सोगको टिमले ६९ वर्ष अघि आजकै दिन सन् १९५० जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। म्याग्दी...

ताराखोला गाउँपालिकामा ९५ जनालाई रोजगारी

गलकोट,२० जेठ – ताराखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधारित अल्पकालिन रोजगार कार्यक्रमको सोमवार उदघाटन गरिएको हो । कार्यक्रम उदघाटन पछि बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश...

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक

पर्वत,२० जेठ -पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक...

घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसित

बागलुङ, १७ जेठ – पटक–पटक घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसित हुने गरेको गुनासो गरेका छन् । केही बर्षदेखि सूचना टाँस गरेपनि अतिक्रमण गर्ने को हो भनेर खुलाइएको छैन । तर आरक्षमा सयौं...

रुपा गौतम ,संगीन जिसी जस्ता हत्याकाण्डका अपराधी खोई ?

बागलुङ, १७ जेठ – पाँच बर्षअघि तीजमा माइत गएर फर्केकी काठेखोला–६ की रुपा गौतमको सडकमै हत्या भयो । दिउँसै भएको उक्त हत्याको पाँच बर्ष पुग्दा पनि यहाँको प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । हत्यामा...

तपाईं असुरक्षित पो हुनुहुन्छ कि ? सावधान !

कास्की, १७ जेठ – जमना बद्लिएको छ । साथै मान्छेको नियत पनि । त्यसैले हिजोको दिनमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज अरु सचेत र सर्तक हुनेबेला आएको छ । किन होला ?...

आजदेखि मुग्लिन पुल दैनिक १० घण्टा बन्द

तनहुँ, १६ जेठ – मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको...

खुल्यो भूकम्पपछि बन्द रहेको तातोपानी नाका

काठमाडौं, १५ जेठ – गणतन्त्र दिवसको दिन पारेर भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन...

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो

बागलुङ,१५ जेठ  – बडिगाड गाउँपालिका – १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ। सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ। दगातुन्डाडा...

डा. जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार

बागलुङ,११ जेठ –  धौलागिरी क्षेत्रकै ठूलो पुरस्कार राशीको डम्बर संस्कृति राष्ट्रिय पुरस्कार कास्कीका संस्कृति बिद् डा. जगमान गुरुङलाई दिइने भएको छ । बागलुङ स्थित राधाकृष्ण मन्दिर सेवा समितिका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापित...

-->