म्याग्दी, २९ जेठ – म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल र यसको आधार शिविर ओझेलमा परेको छ। विश्वको दशौँ र नेपालको नवौँ (आठ हजार ९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमाल सन् १९५० को जुन ३ मा...
४३ लाख सकियो ,गल्कोटका निराजनलाई निको भएन !
गलकोट ,२९ जेठ – गलकोट नगरपालिका बाड नम्बर ६ निवासी गंगा बहादुर बस्नेतका छोरा बिरामी भएको २ बर्ष भएको छ । सुरुमा ढाडमा सुन्नीएर अस्पातलमा भर्ना भएका १३ बर्षिय बेलबहादु्र (निराजन) बस्नेतलाई क्यान्सर भएको...
चापाकोट बचतको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन
पोखरा,२८ जेठ – पोखराको डिहोगोपाटन स्थित चापाकोट बचत तथा ऋण सहकारी संस्थाको लिमिटेडको रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । उक्त संस्थाले आफ्नो छैठौ वार्षिक उत्सवको अवसरमा कार्यक्रमको आयोजना गरेको थियो ।
पोखरा...
भकुण्डेमा बृद्ध मृत भेटीए
बागलुङ,२६ जेठ -बागलुङ नगरपालिका–१० भकुण्डेमा आईतवार बिहान एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । बागलुङ नगरपालिका–१० भकुण्डेका ६५ बर्षीय शशीराम सार्की मृत फेला परेका हुन् । शनीवार बिहान खुपार्नी बोकेर सरमुकाम बागलुङ बजार...
व्रेन ट्युमर पीडित जगदिश पौडेललाई उपचारमा समस्या, पर्वत सेवा समाजले ग¥यो आर्थिक सहयोग
पर्वत,२५ जेठ -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका वे्रन ट्युमर पीडित जगदिश पौडेल लाई पर्वत समाज जापानले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा पौडेलको उपचारमा समस्या भएको र सहयोगको अपिल गरिएको वेला पर्वत सेवा...
बडिगाडको सुरकुडेमा अत्याधिक रक्तश्रावका कारण २३ वर्षिय जिसुको मृत्यू
बागलुङ,२४ जेठ -बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ। जेठ २० गते दिउसो ३ वजे...
नेपालमा दलित जातिय पहिचान र ईतिहासकाे खाेजि
बिषय प्रबेश:
म धाैलागरीमा दुई दशक दलित, महिला आन्दनेलनमा हाेमिय । हिजो मंगलवार जातिभेद उन्मेलन दिवस तर नेपालमा मिडियामा यसकाे सवाल उठान कमि भयाे। नत अभियान र दलित जातिय समस्अया र समाधानकाे खाेजि भयाे। अहिले...
सारङ्गी रेट्दै गीत गाउँने गन्धर्व दाइका ब्यथा
“नेता जीको भरपर्दो बात छैन
यिनको पनि गतिलो छाँट छैन
पर्छ रात अवस्य दिन वितेसी
जनताको के वास्ता चुनाव जितेसी ”
गुल्मीको वडागाउँ घर वताउने ४६ वर्षिय शेरवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका वडा...
बागलुङमा ६७, पर्वतमा ३० र म्याग्दीमा ११ जना बालबालिका दुव्र्यसनीमा
बागलुङ, २१ जेठ – अघिल्लो बर्षको साउन २३ गते म्याग्दीको बेनी नगरपालिकामा एक बालक लागुऔषधसहित फेला परे । चार सय ग्राम गाँजासहित उनलाई जिल्ला प्रहरी कर्यालय म्याग्दीले नियन्त्रणमा लियो । आवश्यक प्रकृया पुरा गरेर अदालत...
जातका आधारमा भेदभाव हुनु विडम्बनापूर्ण : मुख्यमन्त्री गुरुङ
पोखरा, २१ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्तिको चरणमा आइपुग्दा पनि जातका आधारमा भेदभाव र छुवाछूत हुनु विडम्बनापूर्ण भएको बताएका छन । जातीय भेदभाव तथा छुवाछूत उन्मलन...